एमसीसीबारे केही नेताले होइन, संसदले निर्णय गर्ने हो : प्रधानमन्त्री ओली

काठमाण्डौ - लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।  पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो प्रसारण लाइन नेपाललाई नभई नहुने भएको...

सम्बन्धित सामग्री

सबै नेपालीलाई छिट्टै खोप – प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको नेकपा एमालेको स्थायी कमिटि बैठकमा सबै नेपालीले छिट्टै खोप पाउने जानकारी गराएका छन्। एमालेका नेताले राखेको जिज्ञासालाई सम्बोधन गर्दै ओलीले अबको केही समयमै सबै नेपालीले खोप पाउने जानकारी दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बताए। यद्यपी कति समयभित्र खोप पाउनेभन्ने बारेमा ज्ञवालीले खुलाएनन्।

स्थायी कमिटी सदस्यहरूसँग ओलीको छलफल जारी

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहेका छन् । स्रोतका अनुसार सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्था सम्बन्धमा बालुवाटारमा छलफल भइरहेको छ । बैठक नभएर नेताहरूलाई छलफलको लागि बोलाइएको एक नेताले जानकारी दिए । सर्वोच्चले मङ्गलवार मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको थियो । यससँगै प्रधानमन्त्री ओली नेतृत्वको […]

एमाले एकतामा बाधक ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याके

प्रधानमन्त्री ओली र जसपा नेताबीच के विषयमा भयो छलफल ?

जनता समाजवादी पार्टीले प्रधानमन्त्री  केपी शर्मा ओलीसँग आज छलफल गरेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा सहितका नेताहरूले प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी भएका एक नेताले लोकान्तरलाई दिएको जानकारी अनुसार जसपालाई कार्यकारिणी समितिमा बहुमत कसरी जुटाउने भन्ने विषयमा समेत छलफल भएको थियो।  ‘५० सदस्यीय कार्यकारिणी समितिमा २५-२५  सदस्य दुबै समूहमा थियो तर पछिल्लो समय हाम्रा केही साथीहरू उता...

प्रधानमन्त्रीको दाबी गरेर शीतलनिवासबाट फर्किए देउवा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवा

ओली र नेपालसहितका नेताहरुबीच सिंहदरबारमा छलफल सुरु

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ ।  दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका अन्य नेताहरु पनि सहभागी भएका छन् ।छलफलका लागि ६ बजेको समय तय भएपनि प्रधानमन्त्री ओली पौने ७ बजेमात्र सिंहदरबार पुगेपछि छलफल सुरु भएको हो ।  छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी माधव पक्षब

क्याप्टेन थापाको घरमा प्रधानमन्त्री ओली र नेपाल वार्ता

काठमाडौं।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले दुई बजेबाट क्याप्टेन रामेश्वर थापाको निवासमा वार्ता सुरु भएको छ। नेता नेपालको आग्रहमा क्याप्टेन थापाको घरमा वार्ता सुरू भएको हो। ओलीले आज नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिएपछि नेपाल वार्ताको लागि तयार भएका हुन्। एमालेको एकता कायम राख्न दुवै नेताले अहिले तत्परता देखाएका छन्।

देउवा भेट्न महन्थ र राजेन्द्र बूढानीलकण्ठमा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको जसपा पार्टीका एक नेताले बताए । प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका अध्यक्ष ठाकुर रहेका छन् ।तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुईटा धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्

प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैंसेपाटीमा

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटीमा पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भइरहेको बामदेव निकट एक नेताले जानकारी दिए । नेकपा दुई समूहमा विभाजित भएका बेला बामदेव गौतमले आफू दुबै समूहमा नलाग्ने भनी पार्टी एकता अभियान घोषणा गरेका छन् […]

नेकपा ओली पक्षको सभालाई तीन शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । नेकपा केपी ओली पक्षको शुक्रबार हुने जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । उक्त सभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने भएका हुन् । शुक्रबार सो समूहले  ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डत...