सभापतिको साझा उम्मेदवार बनाउन पौडेल पक्षका कार्यकर्ताको दबाब

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन पक्ष इतरका नेताहरु प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा रणनीति तय गर्न बैठक बसिरहेका छन्। भित्र नेताहरु छलफलमा जुटिरहँदा सभापतिको साझा उम्मेदवार तय गर्न माग गर्दै बाहिरबाट कार्यकर्ताहरुले दबाब दिएका छन्। संस्थापनइतर निकट कार्यकर्ताहरु चाक्सीबारी पुगेर साझा उम्मेदवार तय गर्न दबाब दिएका हुन्। उनीहरुले प्लेकार्डसहित बैठकस्थल बाहिर प्रदर्शन गरेका छन्। संस्थापन इतर पक्षबाट […]

सम्बन्धित सामग्री

कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

देउवाको विकल्पमा साझा उम्मेदवार खोजी, छलफलमा जुट्दै पौडेल पक्ष

आसन्न चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको बैठक शुक्रवार बस्दैछ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननंसिह केसीको पहलमा सभापतिका आकांक्षी र प्रभावशाली नेताहरूको बैठक बस्न लागेको हो ।  संस्थापन इतरबााट साझा उम्मेदवार तय गर्नका लागि दबाब दिन भन्दै बत्तीसपुलतीस्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।  भेलामा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरा...