मानवीय गतिविधि चलायमान, आर्थिक गतिविधि पुरानै अबस्था फर्कदै

अर्थतन्त्रमा कोरोनाको कारणले अन्यौल थियो, यसले अर्थतन्त्र मात्रै नभएर समग्र आर्थिक (सामाजिक क्रियाकलाप ठप्प भएको थियो । लकडाउनको २१ हप्तासम्म ‘फ्रिज’ भएका क्षेत्र क्रमशः खुल्दै गएको पाइएको छ । चैत्र ११ देखिको १७ हप्ताको लामो लकडाउन अनि त्यसपछि चार हप्ते सटडाउनले नेपालको समग्र आर्थिक क्षेत्रलाई प्रभावित बनायो । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक अर्थविद् डा.रेशम थापा यो लकडाउन र सटडाउनको २१ हप्तासम्म धेरै आर्थिक क्षेत्र ‘स्थिर’ रहेको बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ– आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन […]

मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ: चेम्बर

काठमाडाैँ- नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ। संस्थाले आइतबार विज्ञप्ति जारी गरी कर्जा बिस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो। अनिवार्य नगद अनुपात तीनबाट चारमा पुर्‍याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य १२ प्रतिशतमा घटाउनुले बजेटमा उल्लेखित […]

मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ : चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैङ्कद्वारा गत हप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा हिजो (आइतबार) विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो । अनिवार्य नगद अनुपात तीनबाट चारमा पुर्‍याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य […]

तरलता अभावले आर्थिक गतिविधि कम हुने निजी क्षेत्रको ठहर

चालू आर्थिक वर्ष २०७९/०८० का लागि केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिले देशमा आर्थिक गतिविधि घटाउने संकेत गरेको निजी क्षेत्रले ठहर गरेको छ । कर्जा विस्तारको लक्ष्य घटाइँदा आर्थिक गतिविधि खुम्चिने र सरकारी राजस्वसमेत प्रभावित हुने भन्दै मौद्रिक नीतिले महँगी बढाउने निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।अनिवार्य नगद अनुपातको सीमा बढ्नु, घरजग्गाको धितोमा गरिएको […]

निर्वाचनले आर्थिक गतिविधि बढायो

काठमाडौं, जेठ ४ । स्थानीय तहको निर्वाचनले आर्थिक गतिविधि बढाएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारदेखि उमेदवारसम्मले गरेको खर्चले गर्दा आर्थिक क्षेत्र चलायमान भएको हो। यकिन तथ्यांक नभए पनि करिव आधा खर्ब रूपैयाँ बढी रकम खर्च भएको यस क्षेत्रका जानकार बताउँछन्। निर्वाचन प्रचारप्रसारदेखि मत पत्रको छपाइ, माइक तथा साउन्ड सिस्टम, पेट्रोलिय पदार्थ, […]

आर्थिक गतिविधि चलायमान

सरकारले कोरोना संक्रमण नियन्त्रण रोकथामसहित खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेका कारण गत एक वर्षमा आर्थिक गतिविधिमा पूर्ण रूपमा अवरोध भएन । संक्रमण नियन्त्रण गर्न खोप अभियान र स्मार्ट लकडाउनका कारण आर्थिक गतिविधि पूर्ण रूपमा अवरोध नभएको हो ।सरकारले तीन करोड ७० लाख मात्रा खोप वितरण गरिसकेको छ । नेपालमा खोप अभियान सुरु भएको एक […]

आर्थिक गतिविधि, उत्पादन र उपभोक्तामा तरलता अभावकाे प्रत्यक्ष असर

यस्तो अवस्थामा केन्द्रीय बैंकले विभिन्न विधि अपनाएर समस्याको समाधानको प्रयास गर्ने छ । यसले आर्थिक गतिविधि, उत्पादन र उपभोक्तामा भने प्रत्यक्ष असर पर्ने पूर्वअर्थसचिव युवराज भुसालको तर्क छ ।

आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी दोब्बर बन्यो

कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ । गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ ।यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छापिएको छ ।&nbs

आर्थिक गतिविधि चलायमान राख्नुपर्छ – केन्द्रीय बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड–१९ को संक्रमण रोक्दै आर्थिक गतिविधि चलायमान राख्नुपर्ने बताएको छ। केन्द्रीय बैंकले लकडाउनपछि तंग्रिन थालेको अर्थतन्त्र फेरि प्रभावित बन्नबाट रोक्न अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएको हो। भनेको छ, ‘वैशाख १६ गतेदेखिको लकडाउनले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने देखिएको छ।’