आर्थिक गतिविधि चलायमान

सरकारले कोरोना संक्रमण नियन्त्रण रोकथामसहित खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेका कारण गत एक वर्षमा आर्थिक गतिविधिमा पूर्ण रूपमा अवरोध भएन । संक्रमण नियन्त्रण गर्न खोप अभियान र स्मार्ट लकडाउनका कारण आर्थिक गतिविधि पूर्ण रूपमा अवरोध नभएको हो ।सरकारले तीन करोड ७० लाख मात्रा खोप वितरण गरिसकेको छ । नेपालमा खोप अभियान सुरु भएको एक […]

सम्बन्धित सामग्री

आर्थिक गतिविधि चलायमान बनाउन माग

नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो । व्यावसायिक कठिनाइका कारण आत्मदाह गर्ने अवस्था आउनु मुलुककै लागि दुर्भाग्य भएको चेम्बरको ठहर छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वित्तीय […]

निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन नसक्ने दावी

निर्वाचन समयमा हुने आर्थिक गतिविधिहरुले मुलुकको अर्थतन्त्रमा समेत २ प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ ।विगतमा नेपालमा पनि निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ । निर्वाचनको बेलामा विभिन्न दलका उम्मेद्वारहरुले निर्वाचन जित्नको लागि अत्यधिक खर्चिने गर्दछन् । निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ […]

आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन सक्दैनः पूर्वगभर्नर नेपाल

काठमाडौँ – निर्वाचनको समयमा हुने आर्थिक गतिविधिहरुले मुलुकको अर्थतन्त्रमा समेत दुई प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ। विगतमा पनि नेपालमा निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ। निर्वाचनको बेलामा राजनीतिक दलका उम्मेद्वारहरुले निर्वाचन जित्नको लागि आत्याधिक खर्चिने गर्दछन्। निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ। […]

५५ करोड रुपैयाँमा आइपुुग्यो शेयरबजारको दैनिक कारोबार, लगानीकर्ता थप सशंकित

दसैँको समयमा आर्थिक गतिविधि चलायमान भएसँगै त्यसको सोझो प्रभाव शेयर बजारमा पर्ने आकलन गरिए पनि बजारले सोअनुरुपको उत्साह देखाउन सकेन ।

महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि दमौलीमा सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने उल्लेख गरे ।  आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने उल्लेख गर्दै  प्रधानमन्त्री देउवाले भने, “कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव स

आर्थिक गतिविधि चलायमान राख्नुपर्छ – केन्द्रीय बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड–१९ को संक्रमण रोक्दै आर्थिक गतिविधि चलायमान राख्नुपर्ने बताएको छ। केन्द्रीय बैंकले लकडाउनपछि तंग्रिन थालेको अर्थतन्त्र फेरि प्रभावित बन्नबाट रोक्न अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएको हो। भनेको छ, ‘वैशाख १६ गतेदेखिको लकडाउनले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने देखिएको छ।’

राजनीतिक गतिविधिसँगै आर्थिक क्षेत्रमा चहलपहल

कोरोनाका कारण ठप्प सुर्खेतको आर्थिक गतिविधि पछिल्लो समय चलायमान भएको छ । प्रतिनिधिसभा विघटनपछिको राजनीतिक दलका गतिविधिले यहाँको आर्थिक गतिविधि चलायमान भएको हो । कोरोनाको महामारीपछि बन्द रहेका होटेल व्यवसाय, यातायात र...

अब आर्थिक गतिविधि चलायमान बनाइन्छः  दुगड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा आज पदबहाली गर्दै उनले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग समन्वय र छलफल गर्दै आर्थिक समृद्धिका लागि प्रधा...