आर्थिक गतिविधि, उत्पादन र उपभोक्तामा तरलता अभावकाे प्रत्यक्ष असर

यस्तो अवस्थामा केन्द्रीय बैंकले विभिन्न विधि अपनाएर समस्याको समाधानको प्रयास गर्ने छ । यसले आर्थिक गतिविधि, उत्पादन र उपभोक्तामा भने प्रत्यक्ष असर पर्ने पूर्वअर्थसचिव युवराज भुसालको तर्क छ ।

सम्बन्धित सामग्री

हिमालयन डिस्टिलरीको बिक्री घट्दा नाफासँगै राजस्व पनि घट्यो

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक गतिविधि सुस्त भएपछि मदिरा उत्पादक हिमालयन डिस्टलरीको आम्दानी पनि घटेको छ । कम्पनीको उत्पादन बिक्रीमा कमी आउँदा कम्पनीको नाफामा मात्रै होइन, सरकारको राजस्व पनि प्रभावित बनेको छ । कम्पनीले गोल्डेन वाक र ब्ल्याक वाक नामक मदिरा उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले आर्थिक […]

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ– आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन […]

६ महिनामा तरकारी र बागवानीको उत्पादन चार प्रतिशत बढ्यो

गत साउनदेखि पुससम्मको अवधिमा देशभित्र तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । हालै सार्वजनिक भएको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक...

कर्णालीमा बालीको उत्पादन घट्यो

कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैर स्थलगत रुपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगा

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट

कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आव ०७७/७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’...

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट मात्र

कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएपनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि...

कर्णालीमा बढ्यो खाद्यबाली उत्पादन, तरकारी उत्पादन भने घट्याे

काठमाण्डौ – कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । त्यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गएको वर्ष यही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने ...

कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढ्दो

काठमाडौं । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेसंगै तरकारी उत्पादनमा कमी आएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार २०७७÷७८ मा ६ दशमलव ५२ प्रतिशतले खाद्यबाली उत्पादनमा वृद्धि भएको छ भने २ दशमलव २६ प्रतिशतले तरकारी उत्पादन घटेको छ । त्यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछाको उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादनमा […]

कर्णालीमा खाद्यान्न उत्पादन बढ्यो : राष्ट्र बैंक

कर्णाली – कर्णाली प्रदेशमा खाद्यान्न उत्पादन बढेको छ। तरकारीको उत्पादन भने घटेको छ। नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷७८ का अनुसार कर्णालीमा खाद्यान्न उत्पादन बढेको हो। उक्त प्रतिवेदनअनुसार खाद्य बालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशतले बढेर उत्पादनसमेत ६.५२ प्रतिशतले वृद्धि भएको छ। यहाँ धान र मकैको उत्पादन क्रमशः ३.८१ र ७.४५ प्रतिशतले बढेको […]

कोभिडअघिको अवस्थामा पुग्न सकेन आर्थिक गतिविधि

काठमाडौं। नेपालको औद्योगिक उत्पादन र रोजगारीको स्थिति कोभिड संक्रमण अघिको स्थितिमा पुग्न नसकेको पाइएको छ। यद्यपी गत वर्ष गरिएको लकडाउनको तुलनामा यो वर्षको वैशाखसम्म उल्लेख्य सुधार आएको छ। केन्द्रीय बैंकले वैशाख महिनामा गरेको अध्ययनअनुसार रोजगारीको स्थिति पनि सुधारिएको छ। आर्थिक गतिविधिमा सुधार देखिएपनि २०७६ फागुनको अवस्थामा पुग्न नसकेको हो।