तरलता अभावले आर्थिक गतिविधि कम हुने निजी क्षेत्रको ठहर

चालू आर्थिक वर्ष २०७९/०८० का लागि केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिले देशमा आर्थिक गतिविधि घटाउने संकेत गरेको निजी क्षेत्रले ठहर गरेको छ । कर्जा विस्तारको लक्ष्य घटाइँदा आर्थिक गतिविधि खुम्चिने र सरकारी राजस्वसमेत प्रभावित हुने भन्दै मौद्रिक नीतिले महँगी बढाउने निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।अनिवार्य नगद अनुपातको सीमा बढ्नु, घरजग्गाको धितोमा गरिएको […]