पूर्व प्रधानन्यायाधीश सुशीला कार्की डा. केसीको समर्थन गर्दै सडकमा, फोटो

काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग गर्दै १३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भएको प्रदर्शनमा डा. केसीको अनशनमा ऐक्यवद्धता जनाउँदै पूर्व प्रधानन्यायाधीश शुशीला कार्की पनि सहभागी भएकी छन्। सोलिडारिटी फर डा. केसी ...

सम्बन्धित सामग्री

पूर्वप्रधानन्यायाधीश पनि महाभियोग समितिको बैठकमा नजाने

काठमाडौँ – सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिको बैठकमा नजाने भएका छन् । पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिको बैठकमा जानु उपयुक्त नहुने निश्कर्षमा पुगेका हुन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बोलाएको थियो । […]

सुशीला कार्कीमाथिको त्यो महाभियोग, जबराले जसलाई जोगाए !

नेपालको न्यायिक इतिहासमै पहिलोपटक महिला प्रधानन्यायाधीश बनेकी थिइन्, सुशीला कार्की । २०७३ असार २३ गते प्रधानन्यायाधीशको सपथ लिएकी कार्कीमाथि १० महिनापछि नै महाभियोगको प्रस्ताव दर्ता भयो । तत्कालीन सरकार (कार्यपालिका)को अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्यसम्पादन क्षमता नभएको आदि कारण देखाउँदै तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि २०७४ वैशाख १७ गते संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । प्रधानन्यायाधीशको पदबाट अवकाश लिने समय एक महिनामात्रै बाँकी रहँदा कार्कीमाथि नेपाली काँग्रेस र नेकपा माओव

संविधानमाथि राजनीति भएकोमा पूर्वप्रधानन्यायाधीशहरूको आपत्ति

पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई सचेत गराएका छन् ।पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधान माथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाए । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराए । उनले संविधानलाई कसैले […]

संविधानमाथि राजनीति नगर्न नेताहरुलाई पूर्वप्रधानन्यायाधीशहरुको आग्रह

पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।  पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाए । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराए । उनले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको आरोप समेत लगाए । पूर्वप्रधानन्यायाधीश

मलाई प्रधानन्यायाधीश बन्‍न नदिन धेरै तिकडम भए : सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै तिकडम भएको बताएकी छिन् ।

पूर्वप्रन्या सुशीला कार्की सडकमै उत्रिएर भाषण गर्नु कति उचित कति अनुचित ?

काठमाडौं । जतिबेला सुशीला कार्की प्रधानन्यायाधीश थिइन् उनका प्रशंसक धेरै थिए ।

डा.केसीको समर्थनमा पूर्वप्रधानन्याधीश सुशीला कार्की सडकमा

१३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की शनिबार १२ बजे माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा उत्रिने भएकी छन्। समग्र चिकित्सा शिक्षामा आमुल सुधारका लागि प्रभावकारी चिकित्सा शिक्षा ऐन ल्याउनुपर्नेलगायतका मागहरु राखेर डा. केसीले एघारौंपटक आमरण अनशन सुरू गरेका हुन्। कार्कीले र्‍यालीपछि बानेश्वर चोकमा आयोजित कार्यक्रममा सम्बोधनसमेत गर्ने सोलिडारिटी फर प्रोफेसर डा.गोविन्द केसी…