शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । उनले बजेटको विषयमा कुनै कसर बाकी राख्नु हुँदैन भन्दै कार्यान्वयनमा हुनेगरी काम अघ...