गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशलाई अग्रस्थानमा पु¥याउने प्रतिवद्धता ब्यक्त गरेका छन् । मन्त्रीमा आजमात्र नियुक्त भएका श्रेष्ठले पदभार ग्रहण गर्दै प्रदेशलाई गुणस्तरीय शिक्षामा अग्रस्थानमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले शिक्षालाई सरल र प्रभावकारी बनाउनका लागि कार्यविधि बनाएर अगाडी बढ्ने सोचाइ बनाएको बताए ।असल नागरिक तयार गर्नका लागि सबैभन्दा पहिला असल शिक्षाको आवश्यक