एमाले उपमहासचिव गुरुङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

लमजुङ – नेकपा एमालेका उप–महासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। २०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा ‘ख’बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए। शनिबार सम्पन्न एमाले लमजुङको बैठकले गुरुङलाई लमजुङको प्रदेश क्षेत्र ‘ख’बाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस गरेको हो। एमाले लमजुङका जिल्ला अध्यक्ष […]

सम्बन्धित सामग्री