२७ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले प्रदेशमा प्रहरी व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव गुरुङले संघीयताको सवलीकरणका लागि तत्कालसंघीय प्रहरी ऐन र संघीय निजामति सेवा ऐन जारी गर्नुपर्ने बताए । ‘कमसेकम संघीय प्रहरी ऐन जारी गरौं, संघीय निजामति सेवा ऐन जारी गरौं, […]