सुदूरपश्चिम प्रदेशकै श्रीपेच मानिएको खप्तडमा पुस दोस्रो सातादेखि हिउँ पर्न थालेको छ। त्यसैले आन्तरिक पर्यटकलाई हिउँमय खप्तडमा डुलाउन डोटीका युवा पर्यटन अभिन्यता दिपकबहादुर खड्काले ‘हेली टुर प्याकेज’ ल्याएका छन्।
निर्माता निर्देशक शोभित बस्नेतकको प्रस्तुतिमा निर्माणाधीन फिल्म जय होको पहिलो गीत सोमबार राजधानीमा आयोजित समारोहका बीच सार्वजनिक गरिएको छ। फिल्ममा समावेश जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना र संगीत तथा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको अडियो […]
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा कलाकारहरु अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेतलगायतले गीतबारे चर्चा गरे । ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको उक्त गीतले फिल्ममा पात्रको मनोदशा र सम्बन्ध निर्माणमा भूमिका खेलेको छ । […]
धनगढी – सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन्। बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन्। हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए। ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड […]
इलामको लेकाली गन्तव्य पाटेनागी क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकहरूको लर्को छ । सदरमुकामलगायत क्षेत्रबाट सेताम्ये हिउँले ढाकिएको डाँडा देखिएपछि धेरैको गन्तव्यमा पाटेनागी परेको हो ।
प्रकाश नेपाल /प्रकाश पाक्साँवा (लम्बु) इलाम र तेह्रथुम । इलाम र तेह्रथुममा यति बेला हिउँ खेल्न जाने पर्यटकको घुइँचो लागेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । वर्षापछि खुलेको मौसममा इलामको पाटेनागीमा यतिबेला बाक्लो हिउँ जम्मा भइसकेको छ । ३ हजार ५४ मिटर […]
दोलखा - दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो छ । सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा समेत कठिनाइ भएको छ l
हेर्नुहाेस् तस्बिरमा :
पहाडका उच स्थानमा यतिबेला हिउँ परेको छ । हिउँ खेल्न भन्दै सदरमुकामलगायत अन्य स्थानबाट पर्यटकहरू उच्च पहाडी भेगमा जाने गरेका छन् । जल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीय स्थल सन्दकपुरमा शुक्रबारदेखि नै हिउँ परिरहेको छ । करिब १५ दिन अगाडि हिउँ परेको सन्दकपुरमा पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।
ताङतिङ : तिनताका पोखराबाट ताङतिङ पुग्न झण्डै एक दिन नै हिँड्नुपर्थ्यो। जमाना फेरिएको छ। पोखराको काँहुखोलाबाट २१ किलोमिटरको यो ठाउँमा अहिले मोटर पुगिसकेको छ। प्रकृतिले बरादान दिएको ठाउँ हो ताङतिङ।
कास्कीको मादी गाउँपालिकाको हिमाली तथा पहाडी दृश्य एकसाथ अवलोकन गर्न पाइने पर्यटकीय गाउँ ताङतिङबाट करिब एक घण्टाको पैदल यात्रापछि