ताङतिङ : तिनताका पोखराबाट ताङतिङ पुग्न झण्डै एक दिन नै हिँड्नुपर्थ्यो। जमाना फेरिएको छ। पोखराको काँहुखोलाबाट २१ किलोमिटरको यो ठाउँमा अहिले मोटर पुगिसकेको छ। प्रकृतिले बरादान दिएको ठाउँ हो ताङतिङ।
कास्कीको मादी गाउँपालिकाको हिमाली तथा पहाडी दृश्य एकसाथ अवलोकन गर्न पाइने पर्यटकीय गाउँ ताङतिङबाट करिब एक घण्टाको पैदल यात्रापछि