आगन्तुक लोभ्याउँदै लेकाली

इलामको लेकाली गन्तव्य पाटेनागी क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकहरूको लर्को छ । सदरमुकामलगायत क्षेत्रबाट सेताम्ये हिउँले ढाकिएको डाँडा देखिएपछि धेरैको गन्तव्यमा पाटेनागी परेको हो ।