युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – इटालियन क्लब युभेन्टस एक खेल बाँकी रहँदै च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । मंगलबार बेन्फिकासँग हार बेहोरेपछि युभेन्टस नकआउट चरणमा नपुग्ने पक्का भएको हो । बेन्फिकाले भने अन्तिम १६ म स्थान पक्का गरेको छ । बेन्फिकाको घरेलु मैदानमा एन्टोनियो सिल्भाले सुरुवाती अग्रता दिलाएका थिए । उनले एन्जो फर्नान्डेजको क्रसलाई हेडरमार्फत गोलको दिशा […]

सम्बन्धित सामग्री

रियल विजयी हुँदा युभेन्टस पराजित, चेल्सी बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले समूह एफमा आरबी लेइपजिङविरुद्ध २-० को सहज जित निकालेको छ। त्यस्तै, इटालियन दाबेदार युभेन्टस भने समूह ‘एच’को आफ्नो दोस्रो खेलमा बेनिफिकासँग २-१ ले पराजित भएको छ। युभेन्टसको यो लगातार दोस्रो हार हो। त्यस्तै, समूह ‘इ’ मा चेल्सी आरबी साल्सबर्गसँग १-१ गोलको बराबरीमा […]

भिल्ला रियलसँग रोकियो युभेन्टस

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको छ।मंगलवार भएको खेलमा युभेन्टसले खेल सरु भएको पहिलो मिनेटमै अग्रता लिन सफल भए पनि त्यसलाई जोगाउन असफल हुँदा खेल १-१ गोलको बराबरीमा सकिएको हो।डुसान भ्लाहोभिकले भिल्ला रियलको घरेलु मैदानमा ३२ सेकेन्डमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। गत महिनामात्र ५८ मिलियन पाउन्डमा फ्लोरेन्टाबाट युभेन्टस आएका २२ वर्षीय डुसानले ड्यानिलोको लामो पासलाई सदुपयोग गरेका थिए।१-० को

युभेन्टस र भिल्लारियलको बराबरी, चेल्सीको जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा युभेन्टस र भिल्लारियल बराबरीमा रोकिएका छन्। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा स्पेनिस घरेलु टोली भिल्लारियल र युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका हुन्। युभेन्टसका डुसन भ्लाहोबिकले खेलको पहिलो मिनेट नबित्दै गोल गरेर च्याम्पियन्स लिगमा सबैभन्दा छिटो डेब्यु गोल गर्ने…

चेल्सीलाई पछि पारेर युभेन्टस बन्यो समूह विजेता

इटालियन क्लब युभेन्टस समूह विजेताका रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले पराजित गरेर युभेन्टस चेल्सीलाई पछि पार्दै समूह विजेता बनेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि १८ औँ मिनेटमा माइज केनले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो […]

म्युनिख र युभेन्टस च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

एजेन्सी । बायर्न म्युनिख र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूहको चौथो खेलमा पोर्चुगलको बेनिफिकालाई ५–२ ले हराउँदै जर्मनीको बायर्न म्युनिख राउण्ड अफ सिक्सटिनमा पुगेको हो । यो समूहको अर्को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई १–० ले हरायो । समूहका चार खेलबाट बायर्नको १२ […]

शीर्ष चारको संघर्षमा साविक विजेता युभेन्टस

एजेन्सी। एन्टोनियो कोन्टेको इन्टर मिलानले युभेन्टसको कीर्तिमानी लगातार दशौंपटक इटालियन सिरी ‘ए’ उपाधि जित्ने यात्रामा पूर्णविराम लगाइदिएको छ। आज प्रशिक्षक कोन्टेले पूर्व क्लब युभेन्टसलाई हराइदिए अर्को सिजन च्याम्पियन्स लिग खेल्ने ढोका पनि बन्द हुनसक्छ। लिगमा दुई खेलमात्र बाँकी हुँदा युभेन्टस ७२ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडी हो। इन्टर लिग उपाधि जितिसकेको छ।

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

२६ फागुन, काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो । पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २-१ ले पराजित गरेको थियो । […]

पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग १-२ गोलको अन्तरले पराजित भएको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको एक मिनेटमै पोर्टोले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफको ४६औ‌ मिनेटमा दोस्रो गोल […] The post पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

युभेन्टस पोर्टोसँग पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ को इटालियन क्लब युभेन्टस पोर्चुगिच क्लब पोर्टोबीचको पहिलो लेगमा युभेन्टस पराजित भएको छ। स्टेडियो डो ड्रागाओमा सम्पन्न खेलमा घरेलु टोलीले युभेन्टसमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पोर्टोले दुबै हाफको पहिलो मिनेटमा गोल गरेको थियो। मेह्डी तरेमीको गोलमा खेलको पहिलो मिनेटमै अग्रता बनाएको…

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र युभेन्टस क्वाटरफाइनलमा प्रवेश

इङलिस क्लब म्यानचेष्टर सिटी र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।