पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग १-२ गोलको अन्तरले पराजित भएको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको एक मिनेटमै पोर्टोले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफको ४६औ‌ मिनेटमा दोस्रो गोल […] The post पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.