युभेन्टस पोर्टोसँग पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ को इटालियन क्लब युभेन्टस पोर्चुगिच क्लब पोर्टोबीचको पहिलो लेगमा युभेन्टस पराजित भएको छ। स्टेडियो डो ड्रागाओमा सम्पन्न खेलमा घरेलु टोलीले युभेन्टसमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पोर्टोले दुबै हाफको पहिलो मिनेटमा गोल गरेको थियो। मेह्डी तरेमीको गोलमा खेलको पहिलो मिनेटमै अग्रता बनाएको…

सम्बन्धित सामग्री

एसि मिलानसँग युभेन्टस पराजित

काठमाडौँ – इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा एसि मिलानले युभेन्ट्सलाई २-० अन्तरले पराजित गरेको छ। एसि मिलानको जितमा फिकायो तोमोरी र ब्राहिम डियाजले एक-एक गोल गरे। बलियो युभेन्टसबिरुद्द मिलानले दुबै हाफमा एक एक गोल गरेको थियो। जितपछि ९ खेलबाट २० अंक जोडेको मिलान दोस्रो स्थानमा छ। एक खेल कम खेलेको नापोली समान […]

रियल विजयी हुँदा युभेन्टस पराजित, चेल्सी बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले समूह एफमा आरबी लेइपजिङविरुद्ध २-० को सहज जित निकालेको छ। त्यस्तै, इटालियन दाबेदार युभेन्टस भने समूह ‘एच’को आफ्नो दोस्रो खेलमा बेनिफिकासँग २-१ ले पराजित भएको छ। युभेन्टसको यो लगातार दोस्रो हार हो। त्यस्तै, समूह ‘इ’ मा चेल्सी आरबी साल्सबर्गसँग १-१ गोलको बराबरीमा […]

चेल्सीलाई पछि पारेर युभेन्टस बन्यो समूह विजेता

इटालियन क्लब युभेन्टस समूह विजेताका रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले पराजित गरेर युभेन्टस चेल्सीलाई पछि पार्दै समूह विजेता बनेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि १८ औँ मिनेटमा माइज केनले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो […]

लिगमा फर्कन प्रयास गर्दै युभेन्टस

इटालियन सिरी ए मा जारी सिजन खराव प्रदर्शनबाट गुज्रिएको युभेन्टस लयमा फर्कन संघर्षरत छ। लिगअन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले अंक तालिकाको पुछारमा रहेको सालेर्नितानालाई २-० ले पराजित गर्दै अंक तालिकामा केही सुधार गरेको छ।अघिल्लो खेलमा एटलान्टासँग पराजित भएको युभेन्टसका लागि सिजनको १५ औ खेलमा २१औँ मिनेटमा पाउलो डिबाला र ७०औँ मिनेटमा अल्भारो मोराताले गोल गरेका थिए। डिबालाले इन्जुरी समयको पाँचौँ अर्थात् ९५औँ मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न भने असफल रहे।युभेन्टसले यसअघि भएका खेलमा चेल्

हारसँगै नवौँ स्थानमा खस्कियो युभेन्टस

इटालियन सिरिए ए मा चौथो हार बेहोर्दै युभेन्टस नवौँ स्थानमा खस्किएको छ । मासिमिलानो एलेग्रीको टोली भेरोनासँग २–१ गोलले पराजित भएको हो । पहिलो हाफमा तीन मिनेटको अन्तरमा जियोभानी सिमिओनीले दुई गोल गर्दै भेरोनालाई २–० को अग्रता दिलाएका थिए ।खेलमा १० मिनेट बाँकी छँदा वेस्टन म्याकेनीले युभेका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । जीतसँगै भेरोनाले युभेन्टसलाई उछिनेको छ । उता, युभेन्टस भने शीर्ष स्थानमा रहेको नापोली र एसी मिलानभन्दा १३ अंकले पछि परेको छ । एलेग्रीको ट

युभेन्टस र इन्टरको जित

लन्डन, (एजेन्सी) । इटालियन सिरी ‘ए’ मा युभेन्टस र इन्टर मिलानले जितको नतिजा निकालेको छ । लगातार तेस्रो जित निकाल्नेक्रममा युभेन्टसले घरेलु टोली टोरिनोलाई १–० ले पराजित गरेको हो । युभेन्टसको जितमा खेलको अन्त्यतिर म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गरेका थिए । जितपछि शुरुआती चार […]

रोनाल्डोबिना जीतविहीन युभेन्टस

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरिए एमा जीतविहीन रहेको छ । शनिबार युभेन्टस नापोलीसँग १–२ गोलअन्तरले पराजित भयो ।तीन सिजनमा युभेन्टसलाई २ वटा लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो १.२८ करोड पाउन्डमा आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । आफ्नो पहिलो खेलमा नै उनले दुई गोल गर्दै युनाइटेडलाई न्युक्यासलविरुद्ध ४–१ को जीत दिलाउन सफल भएका छन् ।यता, रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई

युभेन्टस एटलान्टासँग पराजित, शीर्ष चारमा रहन संघर्ष

काठमाडौं। अन्तिम तीन मिनेट सम्हालिन नसक्दा साविक विजेता युभेन्टस आज इटालियन सिरी ‘ए’मा एटलान्टासँग १–० ले पराजित भयो। रुस्लान मालिनोभस्कीले ८७औं मिनेटमा गरेको गोल घरेलु टीम एटलान्टाको जितमा निर्णायक बन्यो। जितसँगै ६४ अंक जोडेको एटलान्टाले युभेन्टसलाई पछि पार्दै लिगको तेस्रो स्थानमो उक्लिएको छ। ६२ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ।

पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग १-२ गोलको अन्तरले पराजित भएको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको एक मिनेटमै पोर्टोले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफको ४६औ‌ मिनेटमा दोस्रो गोल […] The post पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

इन्टर मिलानलाई हराउँदै युभेन्टस फाइनलमा

कोपा इटालियलाको सेमिफाइनलमा इन्टरमिलानलाई हराउँदै युभेन्टस फाइनलमा प्रवेस गरेको छ। युभेन्टसको मैदानमा भएको गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेल बराबरीमा रोकिए पनि समग्रमा २-१ ले युभेन्टसले जित निकालेको हो। यसअघि सेमिफाइनलको पहिलो लेगमा मिलान घरेलु मैदानमा २-१ ले पराजित भएको थियो। उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दै युभेन्टसको जित…