प्रचण्ड-नेपाल समूहले भन्यो- छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजान्छौं

बुधबार पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव सबै पार्टीसँग छलफल गरेर मात्र लैजाने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

पाकिस्तानमा संसद विघटन बदर, अविश्वासको प्रस्ताव अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौँः पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन बदर गरेको छ। प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासले प्रधानमन्त्री इमरान खानको कदमलाई असंवैधानिक भनेको छ। पाँचै न्यायाधीशले सर्वसम्मत रुपमा विघटन बदरको फैसला गरेका हुन्।  अदालतले प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन समेत आदेश गरेको छ। अविश्वासको प्रस्तावको छलफल रोक्नेगरी भएको विघटनलाई अदालतले असंवैधानिक घोषित गरेको हो।  अदालतले…

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पेश भयो अविश्वासको प्रस्ताव

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । बैठकमा सत्तापक्ष नभए पनि बैठक चलिरहेको छ । मुख्यमन्त्रीले राजीनामा दिएको सूचना प्रदेश सभामा नपुगेपछि बैठक चलिरहेको हो । मुख्यमन्त्रीको राजीनामाबारे सचिवालयमा पत्र नआइसकेकाले बैठक चलिरहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी विमला पौडेलले बताइन् । अहिले अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।  अविश्वासको प्रस्तावमा आगामी मुख्यमन्त्रीका लाग...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

यमलाल भुसाल, बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन समेत माग गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । त्यसपछि प्रदेश प्रमुख अमिक […]

अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवदीले बोलायो स्थायी कमिटी

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ।  पार्टी कार्यालय पेरिसडाँडामा ३ बजेका लागि बोलाइएको बैठक अब केहीबेरमा सुरु हुन लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग नयाँ सरकार गठनबारे भएको…

अविश्वास प्रस्तावमाथि छलफल गर्न गण्डकीका तीन दलका सांसद रिसोर्टमा

‘अविश्वासको प्रस्ताव राख्ने पक्षहरू एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने हुन्छ’, उनले भने, ‘पटक पटक भेटघाट गरिराख्नुपर्‍यो, घर टाढा भएकाले साथीहरू बास बस्नुपर्‍यो।’

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो

१९ फागुन, विराटनगर । सत्तारुढ दलको बहिस्कारका बीच मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गराएका प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी एक कदम पछि हटेका छन् । यससँगै प्रदेशसभामा अविश्वासको प्रस्तावमाथिको छलफल चैत २ का लागि सरेको छ । ९ फागुनमा प्रदेशसभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि बिहीबारदेखि छलफल अघि बढाउने तयारी थियो । तर अघिल्लो […]

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश

विराटनगर : निर्धारित समयभन्दा दुई घण्टा ढिलागरी बसेको प्रदेश १ को प्रदेशसभाको बैठकमा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल भएको छ। प्रचण्ड माधव पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेस गरेका हुन्। अविश्वासको प्रस्ताव पेश भएपनि सत्तापक्षबाटै बैठक बहिष्कार भएपछि प्रस्तावमाथि छलफल हुन सकेन।अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि अब प्रदेशसभाको अर्को बैठक फागुनको २० गते बस्ने भएको छ। आज बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओली

प्रदेश १ को प्रदेश सभामा आज अविश्वासको प्रस्ताव पेश हुने

आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ।प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।