विराटनगर : निर्धारित समयभन्दा दुई घण्टा ढिलागरी बसेको प्रदेश १ को प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल भएको छ। प्रचण्ड माधव पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेस गरेका हुन्। अविश्वासको प्रस्ताव पेश भएपनि सत्तापक्षबाटै बैठक बहिष्कार भएपछि प्रस्तावमाथि छलफल हुन सकेन।अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि अब प्रदेशसभाको अर्को बैठक फागुनको २० गते बस्ने भएको छ। आज बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओली