हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन्। प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहेका पौडेलले भोलि बुधबारको लागि दलको बैठक बोलाएका हुन्। बुधबार बस्ने बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेश सभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन पौडेलले निर्देशन दिने बताइएको छ। एमालेकै माधव पक्षका सांसद…