प्रहरीले बल प्रयोग गर्दा आधा दर्जन कानुन व्यवसायी घाइते
सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसोसियसनको धर्नामा प्रहरीले बल प्रयोग गर्दा आधा दर्जन बढी कानुन व्यवसायी घाइते भएका छन्। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनसहित कम्तिमा...
सर्वोच्च अदालत परिसरमा आज शुक्रबार पनि प्रहरी र कानुन व्यवसायीहरुबीच घम्साघम्सी भएको छ। बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आधा दर्जन कानुन व्यवसायी घाइते...
काठमाडौँ – संवैधानिक कानून व्यवसायी मञ्चले हिजो (बिहीबार) सर्वोच्च अदालतको परिसरमा कानून व्यवसायीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाल बार एसोसिएसनको शान्तिपूर्ण आन्दोलनमा अदालत परिसरमै प्रहरीले बल प्रयोग गर्दा अध्यक्षसहित केही घाइते भएका थिए । त्यसको भोलिपल्ट मञ्चले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ । हेर्नुहोस् विज्ञप्तिसहित
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ। सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका हुन्।प्रहरीको घेरा तोड्न खोजेपछि कानुन व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो। धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, व
काठमाण्डाै - सर्वोच्च अदालत परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा कानुन व्यवसायीले अवरोध पुर्याउन खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप चर्काउने कानुन व्यवसायीले चेतावनी दिएका छन् ।
विरोध प्रदर्शनका क्रममा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको ...
२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बिहीबार धर्नापछि कोणसभा गर्ने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । कोण सभापछि विज्ञप्ति निकालेर एशोसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात भएको ठहर गरेको छ । र आगामी दिनमा […]