काठमाडौँ – संवैधानिक कानून व्यवसायी मञ्चले हिजो (बिहीबार) सर्वोच्च अदालतको परिसरमा कानून व्यवसायीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाल बार एसोसिएसनको शान्तिपूर्ण आन्दोलनमा अदालत परिसरमै प्रहरीले बल प्रयोग गर्दा अध्यक्षसहित केही घाइते भएका थिए । त्यसको भोलिपल्ट मञ्चले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ । हेर्नुहोस् विज्ञप्तिसहित