काठमाडौं : डाक्टर गोविन्द केसी अकस्मात अनशन बसेका छन्। कुनै खबर र पूर्व जानकारीविना उनले अनशन थालेका हुन्। गत असोज ३ गते डाक्टर केसीले चार बुँदे माग प्रस्तुत गर्दै सरकारलाई १७ दिनको अल्टिमेटम दिएका थिए। सत्र दिनमा माग पूरा नभए अनशन बस्ने उनको चेतावनी थियो।
तर,सत्र दिनको अल्टिमेटम दिएको ६