उनन्तिस हजार भूकम्प प्रभावितले बुझे पहिलो किस्ताको रकम

रुकुमपश्चिमका भूकम्प प्रभावितको खातामा अस्थायी आवास निर्माणका लागि हालसम्म ७२ करोड ८३ लाख २५ हजार रुपियाँ जम्मा गरिएको छ । २९ हजार १३३ जना लाभग्राहीको खातामा पहिलो किस्ताबापतको अनुदान रकम जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा ३१ हजार ६२० जना लाभग्राहीको पहिचान भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले लाभग्राही कायम भएका सबैको लागि सम्बन्धित स्थानीय तहको विपत् व्यवस्थापन कोषमा जिल्ला विपत् व्यवस्थापन समितिबाट रकम निकासा पठाइसकिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

भूकम्पपछिका दस महिना : पुनर्निर्माणको ढिलाइले पीडित चिन्तित

जाजरकोटमा भूकम्प गएको १० महिनाभन्दा बढी भइसकेको छ । भूकम्प गएपछि खोज, उद्धार र राहतको प्रभावकारी काम भए पनि त्यसपछिको पुनर्निर्माण तथा पुनर्लाभको काम सुरु हुन नसक्दा यहाँका भूकम्पपीडित तथा जनप्रतिनिधिको चिन्ता बढेको छ । भूकम्प प्रभावितले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाए पनि दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । दोस्रो किस्ता वितरण गरिएको भए पुनर्निर्माण तथा पुनर्लाभको कार्यक्रम गर्ने भनिए पनि दोस्रो किस्ता पाउन नसक्दा प्रभावितलाई पीडामाथि थप पीडा बढेको छ ।

त्रिवेणी गाउँपालिकाका ६४ परिवारले पहिलो किस्ता पाए

त्रिवणी गाउँपालिकाका भूकम्प प्रभावितले पहिलो किस्ताबापतको रकम पाएका छन् । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा

यसरी पाउँछन् भूकम्प प्रभावितले अस्थायी आवासबापतको रकम

काठमाडौं । सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । जाजरकोट र रुकुम पश्चिमका लागि ५०/५० करोड, बझाङका लागि रु […]

आईपीओ निष्कासन भएको दोस्रो दिन नै प्रक्रिया रोक्न माग !

रसुवा – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन प्रक्रिया रोक्न प्रभावितले नै माग गरेका छन् । हिजो सोमवारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आईपीओ निष्कासन गरेको थियो । २०७२ सालको भूकम्प र कोरोना महामारीका कारण स्थानीयवासीसँग आईपीओ भर्ने रकम नहुँदा समस्या आएकाले गोसाइँकुण्ड गाउँपालिका–१ को वडा कार्यालयले आईपीओ प्रक्रिया रोख्न माग गरेको हो ।भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी शेयर भर्न असक्षम रहेका वड...

जोखिम वर्गका भूकम्प प्रभावितले थप ५० हजार अनुदान पाउने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि थप ५० हजार रुपियाँ अनुदान वितरण गर्ने भएको छ । ‘भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि’अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई यो रकम वितरण गरिने प्राधिकरणले जनाएको छ । रकम नपुगेर आवास पुनर्निर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान उपलब्ध गराउने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।

भूकम्प प्रभावितले असारभित्र पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम लिन अनुरोध गरेको छ । तोकिएको समयसीमाभित्र अनुदान ...

४२ महिनामा ३० प्रतिशत भूकम्प प्रभावितले मात्र पाए तेस्रो किस्ता

सिन्धुली : भूकम्प गएको ४२ महिना बितिसक्दा सिन्धुलीका करिब ३० प्रतिशत भूकम्प प्रभावितले मात्र आवास अनुदानको पुरै किस्ता लिएका छन्। अनुदान रकम लिएर निजी आवास निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ११ हजार २१८ रहेको छ। उनीहरु सबैले सरकारले दिने अनुदानको तीनवटै किस्ता बुझिसकेका हुन्। कुल ३९ हजार ८४१ लाभग्राहीमध्ये ११ हजार २१...

असार मसान्तसम्म दोस्रो किस्ता

निजी आवास पुनर्निर्माणका लागि भूकम्प प्रभावितले दोस्रो किस्तावापतको रकम अब असार मसान्तसम्म लिन पाउने भएका छन् । दोस्रो किस्ता लिने म्याद सकिन १० दिनमात्र बाँकी रहँदा समयसीमा बढाइएको हो ।

पहिलो किस्ता लिने भूकम्प प्रभावितले ५० हजार फिर्ता गर्न थाले

निजी आवास निर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका भूकम्प प्रभावितले फिर्ता गर्न थालेका छन् । पहिलो किस्ता लिएर लामो समयसम्म निजी आवास निर्माणका लागि रकम लिएर निर्माण अघि नबढाएका प्रभावितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम फिर्ता गर्न समेत पाउने व्यवस्था गरेपछि रकम फिर्ता गर्न थालेका हुन् ।

मकवानपुरका दुई भूकम्प प्रभावितले पहिलो किस्ताको रकम फिर्ता गरे

काठमाडौं, पुस १५ – मकवानपुरमा निजी आवास निर्माणको अनुदान पाउने सूचिमा नाम भए पनि घर पुनर्निर्माण गर्न अनुदान आवश्यक नभएको भन्दै दुईजनाले पहिलो क...