४२ महिनामा ३० प्रतिशत भूकम्प प्रभावितले मात्र पाए तेस्रो किस्ता

सिन्धुली : भूकम्प गएको ४२ महिना बितिसक्दा सिन्धुलीका करिब ३० प्रतिशत भूकम्प प्रभावितले मात्र आवास अनुदानको पुरै किस्ता लिएका छन्। अनुदान रकम लिएर निजी आवास निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ११ हजार २१८ रहेको छ। उनीहरु सबैले सरकारले दिने अनुदानको तीनवटै किस्ता बुझिसकेका हुन्। कुल ३९ हजार ८४१ लाभग्राहीमध्ये ११ हजार २१...

सम्बन्धित सामग्री

भूकम्पपछिका दस महिना : पुनर्निर्माणको ढिलाइले पीडित चिन्तित

जाजरकोटमा भूकम्प गएको १० महिनाभन्दा बढी भइसकेको छ । भूकम्प गएपछि खोज, उद्धार र राहतको प्रभावकारी काम भए पनि त्यसपछिको पुनर्निर्माण तथा पुनर्लाभको काम सुरु हुन नसक्दा यहाँका भूकम्पपीडित तथा जनप्रतिनिधिको चिन्ता बढेको छ । भूकम्प प्रभावितले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाए पनि दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । दोस्रो किस्ता वितरण गरिएको भए पुनर्निर्माण तथा पुनर्लाभको कार्यक्रम गर्ने भनिए पनि दोस्रो किस्ता पाउन नसक्दा प्रभावितलाई पीडामाथि थप पीडा बढेको छ ।

त्रिवेणी गाउँपालिकाका ६४ परिवारले पहिलो किस्ता पाए

त्रिवणी गाउँपालिकाका भूकम्प प्रभावितले पहिलो किस्ताबापतको रकम पाएका छन् । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा

राहत वितरणमा समेत भेदभाव, भीआईपीको लर्कोले राहत वितरण प्रभावित भएको गुनासो

काठमाण्डाै - भूकम्प गएको ६ दिन भइसक्दा समेत प्रभावितले राहत पाउन सकेका छैनन् । केहीले पाए पनि त्यो पर्याप्त नभएको पीडितको गुनासो छ ।  पीडितहरु खुला ठाउँमा बसिरहेका छन् । दिनदिनै बढिरहेको चिसोले प्रभावितलाई थप सास्ती थपेको छ । चिसोबाट जोगिन उनीहरुले आवश्यक लत्ता कपडा पाउन सकेका छैनन् । सरकारले पहिलो चरणको उद्धारको काम समयमै गरे पनि राहत र पुन:स्थापनामा ढिलाइ भइरहेको छ । अति विशिष्ठ, विशिष्ठ, नेता कार्यकर्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुग्ने क्रम रोकिएको छैन । दिन...