निजी आवास निर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका भूकम्प प्रभावितले फिर्ता गर्न थालेका छन् । पहिलो किस्ता लिएर लामो समयसम्म निजी आवास निर्माणका लागि रकम लिएर निर्माण अघि नबढाएका प्रभावितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम फिर्ता गर्न समेत पाउने व्यवस्था गरेपछि रकम फिर्ता गर्न थालेका हुन् ।