कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्। नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।...
काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सिंहले पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र पनि सार्वजनिक गर्नुभएको छ ।
सिंहको समूहमा सुजाता कोइरालाले उपसभापतिको उम्मेदवारी दिने पनि पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ । रामचन्द्र पौडेलको समूहमा साझा उम्मेदवार तय हुन नसकेपछि सिंहले छुट्टै समूह बनाएर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
काठमाडौँ- नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । ‘सबै उम्मेदवारको […]
काठमाडौँ, २३ मङ्सिर: नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । […]
काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति सदस्य चयन गर्ने छ । २४ मंसिर शुक्रबारबाट हुने महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यका लागि तनहुँबाट हेभिवेट नेताहरूको उम्मेदवारी घोषणा र दाबी सार्वजनिक भइरहेका छन् । तनहुँबाट प्रतिनिधित्व गर्ने नेताहरू फरक फरक […]
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवशेनको मिति नजिकिएसँगै पदाधिकारीमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। जीवन परियार सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरि सहमहामन्त्री दलित समावेशीतर्फ उनले उम्मेदवारी घोषणा गरेका हुन्। उनी रामचन्द्र पौडेल पक्षका नेता हुन्।
कास्की १ रुपा नगरपालिका वडा…
काठमाडौं, ५ मंसिर । विद्यार्थी नेतृ करुणा पाण्डेले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ (क) बाट केन्द्रीय महाधिवेशन प्रतिनीधि पदको उम्मेदवारी घोषणा गरेकी छिन् । २४ वर्षीया पाण्डेले अर्जुन नरसिंह केसीको प्यानलबाट महिला तथा खुल्लातर्फ महाधिवेशन प्रतिनिधीको उम्मेदवारी घोषणा गरेकी हुन् । पब्लिक युथ क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेकी नेतृ पाण्डे कलाकारीता […]
नेपाल समाचारपत्र, हेटौंडा । नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा मकवानपुरमा नेतृत्वमा आउन चाहनेहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । जिल्ला, नगर र स्थानीय तहहरूमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा होमनाथ गौतमले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा लाग्नुभएका गौतम पेसाले निर्माण व्यवसायी हुनुहुन्छ । उहाँले पार्टीका […]
डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले कांग्रेस जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।शुक्रबार प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलन कार्यक्रममा साउदले पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्।नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं परशुराम नगरपालिकाका नगरप्रमुख साउदले कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।डडेल्धुरामा पछिल्लो समय नेप
धमाधम उम्मेदवारी घोषणा गर्ने क्रममा केन्द्रीय सभापतिका लागि आधा दर्जन नेता कम्मर कसेर लागेका छन् । तर, जोडघटाउमा लागेकाले कसैले पनि समूह नै निर्माण गर्न सकेका छैनन् ।