देउवाको गृह जिल्लामै सभापति पदमा रस्साकस्सी

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले कांग्रेस जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।शुक्रबार प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलन कार्यक्रममा साउदले पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्।नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं परशुराम नगरपालिकाका नगरप्रमुख साउदले कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।डडेल्धुरामा पछिल्लो समय नेप