कांग्रेस महाधिवेशन : नेतृत्वका लागि छ जना आकांक्षी, अझै बनेन समीकरण
धमाधम उम्मेदवारी घोषणा गर्ने क्रममा केन्द्रीय सभापतिका लागि आधा दर्जन नेता कम्मर कसेर लागेका छन् । तर, जोडघटाउमा लागेकाले कसैले पनि समूह नै निर्माण गर्न सकेका छैनन् ।
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ। प्रारम्भिक नतिजामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता छ।अहिलेसम्म १ हजार ६०६ मत गनिसक्दा देउवाले ७६८ मत पाएका छन्। त्यस्तै‚ सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ५९१ र प्रकाशमान सिंहले १२२ मत प्राप्त गरेका छन्। त्यस्तै विमलेन्द्र निधिले ९२ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ४ मत मात्र प्राप्त भएको छ।सोमबार भएको मतदान भएको थियो। मतगणना रातिदेखि नै सुरू भएको हो।
काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दिएकाहरुले आइतबार आफ्नो प्रचारप्रसार गरिरहेका छन्। यस्तै उम्मेदवारी फिर्ता लिने क्रम पनि चलिरहेको छ। जारी महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले नयाँ नेतृत्वका लागि सोमबार मतदान गर्नेछन्। महाधिवेशनस्थलमा प्रतिनिधिहरुले आफ्ना नेताहरुको प्रचारप्रसार विभिन्न झाँकीसहित गरिरहेका छन्। काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी मार्ग […]
काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व दाबी गर्दै सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गर्नुभएको छ । प्यानलसहित उम्मेदवारी दर्ता गरेका नेतृत्वका आकांक्षी नेताहरूलाई निर्वाचन जित्न भने त्यति सजिलो छैन । अहिलेसम्मको अवस्थामा कम्तीमा तीन जना र बढीमा छ जना सभापतिको उमेदवार हुने देखिएको छ । कांग्रेस […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन सुरु हुन अब तिन दिन मात्रै बाँकी छ । मंसिर २४ गते काठमाडौंको भृकुटी मण्डपमा पार्टीको १४ औं महाधिवेसनको भव्य उद्घाटन हुँदैछ । त्यसपछि २५ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने २६ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । यसपटक नेतृत्वका आकांक्षी बढी हुँदा उम्मेदवारी टुंग्याउन […]
नेपाली कांग्रेस कर्णाली प्रदेशको नेतृत्वका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। कालीकोटका भुपेन्द्रजंग शाही र मोतिराज बम तथा जुम्लाका ललितजंग शाहीले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका हुन्। उम्मेदवारको टुंगो लागेसँगै कांग्रेसको प्रदेश...
काठमाडौं : नेपाली कांग्रेसलाई अहिले महाधिवेशनको चटारो छ। आज देशभर कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन इतर समुह नेतृत्वका लागि भिडिरहेका छन्।
कांग्रेस सुचना तथा प्रविधि विभागको अनुसार हालसम्म वडादेखि जिल्लासम्म भएका अधिवेशन र विभिन्न प्रतिनिधिहरु गरि १ लाख ५० हजार पदको परिणाम…
रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा संस्थापनइतर पक्षले नेतृत्वका लागि एकल उम्मेदवार बनाउन नसकेका बेला पुनः सभापति बन्ने दाउमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने सूक्ष्म ढंगले तल्लो तहको अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष बढाउँदै लग्नुभएको छ । वडा अधिवेशनअगावै संस्थापनइतर पक्षबाट एक मात्र साझा उम्मेदवार दिने भनिए पनि यो समूहभित्र नेतृत्वको विषयलाई लिएर […]
पार्टीको नभई आफ्नो चिन्ता गर्ने नेतृत्वका आकांक्षी र उनीहरूको मनसायले पटक–पटक कार्यतालिका प्रभावितको पीडा खेपेका पार्टीका नेता तथा कार्यकर्ता अझै पनि निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुनेमा सशंकित छन् ।