नेपाली कांग्रेस महाधिवेशन: नेतृत्वमा आउन धमाधम उम्मेदवारी घोषणा

नेपाल समाचारपत्र, हेटौंडा । नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा मकवानपुरमा नेतृत्वमा आउन चाहनेहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । जिल्ला, नगर र स्थानीय तहहरूमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा होमनाथ गौतमले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा लाग्नुभएका गौतम पेसाले निर्माण व्यवसायी हुनुहुन्छ । उहाँले पार्टीका […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : पदाधिकारीकाे मतगणना आज साँझदेखी

काठमाडौं। नेपाली कांग्रेस १४औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ । कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए । ‘छिटो एकदम छिटो अहोरात्र खटेर मतपरीणाम सार्वजनिक हुनेछ,’ उनले भने । पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका […] The post कांग्रेस महाधिवेशन : पदाधिकारीकाे मतगणना आज साँझदेखी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो । अपरान्ह पाैने ५ बजेसम्ममा १३ पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयनका […] The post कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन र बिर्सिइएको बिपीको समाजवाद

नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको संघारमै आइपुगेको छ । महाधिवेशनमा कसरी नेतृत्वमा पुग्ने भन्ने प्रतिस्पर्धा बाहेक कांग्रेसको मूल सिद्धान्तप्रति कसैको चासो छैन । बिपी कोइरालाले दिनुभएको प्रजातान्त्रिक समाजवादको नीति कांग्रेसजनहरुका लागि भाषणको मेसो मात्रै बनेको छ । महाधिवेशन भनेको पार्टीको विगतको समिक्षा र आगामी चार वर्षको नीनि, विचार तय गर्ने थलो भए पनि को …

नेपाली कांग्रेस महाधिवेशन : प्रदेश १ को मतगणना सुरु

विराटनगर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को मतगणना सुरु भएको छ।आइतबार सम्पन्न भएको  निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने भनिएको थियो। निर्धारित समयभन्दा ६ घण्टा ढिलो सुरु भएको छ।पौडेल‚ कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। आइतबार सम्पन्न निर्वाचनमा १ हजार ७५२ मत खसेको थियो।

कांग्रेस महाधिवेशन : प्रदेश सांसद बम प्रतिनिधिमा पराजित

दार्चुला – सुदूरपश्चिम प्रदेशसभा सांसद नन्दाकुमारी बम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँचजनाको प्रतिस्पर्धा भएकोमा बमले ४ सय ९० मत मात्र ल्याएर पराजित भएकी हुन् । महाधिवेशन प्रतिनिधिमा शैल्यशिखर नगरपालिकाका उपमेयर राजमती पाल र शान्तिदेवी बमले समान ६८७/६८७ मत ल्याएर विजयी भएका छन् । […]

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

खलङ्गा, १० मङ्सिर: नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो । सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत […]

स्याङ्जा जिल्लाका कार्यवाहक सभापति कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

पोखरा : नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार राना) कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका छन्। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को निर्वाचनमा उनी भारी मत अन्तरले पराजित भएका हुन्। उनले ४३७ मत ल्याउँदा जिल्ला सभापतिका दाबेदार समेत रहेका राजु थापाले सर्वाधिक…

कांग्रेस महाधिवेशन : काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

नेपाली कांग्रेस काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ ।

कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ– सशांक कोइराला

महामन्त्री कोइरालाले पाँचदलीय गठबन्धनलाई लिएर नेपाली कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै उहाँले कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो ।

कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी बुढो भइसक्याे : ओली

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको बताउनु भएकाे छ । नेकपा एमाले सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेस महाधिवेशन पनि गर्न नसक्ने गरी अशक्त भएकाे बताउनु भएकाे हाे। उहाँले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्त पार्टीको रुपमा उभ्याएको बताउनु भएकाे छ । उहाँले कांग्र...