चीनले नेपाललाई १५ अर्ब रुपैयाँ आर्थिक सहायता दिने, बेइजिङमा आज भयो सम्झौता

आज बेइजिङमा  भएको सम्झौतामा नेपालको तर्फबाट राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको तर्फबाट चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एसोसिएसनका अध्यक्ष लओ चाओहुईले हस्ताक्षर गरेका हुन् ।