काठमाडौं । अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग प्रिपेमेन्ट प्रवर्द्धन सम्झौता गरेको छ । यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीले हस्ताक्षर गर्नु भएको छ । दराजमा किनमेल गर्दा आफ्नो अर्डरका लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने […]