सेयर बजार अपडेट : नेप्सेमा १०० अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट भएको छ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)ले गएको शनिबार ‘सेयर बजार भनेको साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए । लगातार घटिरहेको सेयर बजारमा प्रचण्डको उक्त अभिव्यक्तिले नुनचुकको काम गरेको छ । आइतबार ८७ अंकको उच्च गिरावट भएको बजारमा...

सम्बन्धित सामग्री

सेयर बजार १३.२९ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १३.२९ अंकले ओरालो लागी १८५३.९३ विन्दुमा पुगेर रोकिएको छ ।बुधबार पनि सेयर बजार ५.८९ अंकले ओरालो लागेको थियो । आज २४७ कम्पनीको कारोबारमा ३० लाख १५ हजार ६०८ कित्ता सेयर किनबेच भएको र आज एक अर्ब ८ करोड ३९ लाखभन्दा […]

सेयर बजार झिनो अंकको गिरावट

काठमाडौं– सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । नेप्से परिसूचकको अनुसार १.३८ अंकले घटेर १ हजार ८ सय ४४.१४ अंकको बिन्दुमा आएर रोकिएको छ । ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्स मा ०.०९ अंकले वृद्धि भएर ३६.०५ अंकमा आएर रोकिएको छ ।  बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख […]

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकमसमेत घट्यो

काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ। नेप्सेमा २.७८ अंकको गिरावट आएसँगै नेप्से परिसूचक २१९३.४८ अंकमा झरेको छ। आज कारोबार रकममा समेत गिरावट आएको छ। सोमबार ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको मात्रै सेयर खरिदबिक्री भएको छ। आजै बैंकिङ उपसमूह ६, होटल […]

७७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड […] The post ७७ अंकले घट्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजार नेप्सेमा सोमबार ९.७५ अंकको गिरावट

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार भने गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा कारोबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो । आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको […]

सेयर बजार नेप्सेमा ४५ अंकको गिरावट

काठमाडौँ– सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ । गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११।२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार […]

आज पनि घट्यो सेयर बजार

काठमाडौँ– साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार (नेप्से) मा १५.०२ अंकको गिरावट भइ २ हजार ३ सय ७१ अंकमा झरेको छ। सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज एक अर्ब चार करोड बराबरको कारोबार भएको छ। यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो। यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी […]

ह्वात्तै बढेको सेयर बजार घटेर बन्द

काठमाडौँ-  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १६.३० अंकको गिरावट आएको छ। सुरुमा हवात्तै बढेको सेयर बजार बजार बन्द हुने बेला घटेको हो। ६ अर्ब २८ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता खरिद बिक्री भएका छन्। मंगलबार सेयर बजारमा सर्वाधिक कमाउने नेपाल इन्स्योरेन्सका लगानीकर्ता हुन्। इन्स्योरेन्सका लगानीकर्ताले […]

सेयर बजारमा १७.९३ अंकको गिरावट

काठमाडौँ– तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजारमा सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। सेयर बजारमा पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ […]

एकैदिन ११४ अंकको पहिरो, २६ सय बिन्दुतर्फ सेयर बजार

सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ । यस्तै, जलविद