मोरङ– भन्सार छलेर भित्र्याइएको ५ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले विराटनगरमा बरामद गरेको छ। बुधबार सशस्त्रको बीओपी रानी टोलीले भारतको जोगबनीबाट तस्करी गरी भित्र्याइएको बाथरुममा प्रयोग हुने विभिन्न सरसमान विराटनगर महानगरपालिका १६ मा बरामद गरेको हो। सशस्त्र प्रहरी मोरङका प्रमुख तीर्थ पौडेलका अनुसार बाथरुममा प्रयोग हुने सरसमान १६ नम्बर […]