श्रेष्ठ यू–१७ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई यू–१७ टोलीको जिम्मेवारी दिएको एन्फा महासचिव किरण राईले जानकारी दिए । एन्फा अन्तर्गतको एन्फा एकेडेमीमा हाल कुनै खेलाडी नरहेकाले यू–१७ टोली खुल्ला […]

सम्बन्धित सामग्री

एनरिके पिएसजीको प्रशिक्षक नियुक्त

एजेन्सी – स्पेनिस प्रशिक्षक लुइस एनरिके फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पिएसजीले दुई वर्षको सम्झौता गर्दै स्पेनिस प्रशिक्षकलाई जिम्मेवारी सुम्पिएको हो । बुधबार विहान क्रिस्टोफ गाल्तिएरलाई बर्खास्त गरेसँगै एनरिके टोलीको प्रशिक्षकमा आएका हुन् । एनरिकेको नाम प्रिमियर लिग क्लब चेल्सी र टोटेनहमसँग पनि जोडिएको थियो । २०२२ […] The post एनरिके पिएसजीको प्रशिक्षक नियुक्त first appeared on Hamro Khelkud.

मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – पोर्चुगलले बेल्जियमका पूर्व प्रशिक्षक रोबर्टाे मार्टिनेजलाई आफ्नो टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोर्चुगल फुटबल फेडेरेसनले मार्टिनेजलाई ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । बेल्जियमले गत महिना सकिएको फिफा विश्वकप कतार २०२२ मा राम्रो प्रदशएन गर्न नसकेपनि टोलीका प्रशिक्षक रहेका मार्टिनेजले अर्काे ठुलो टोली सम्हाल्ने अवसर पाएका हुन् । […]

भट्ट यू२३ भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका सफल प्रशिक्षक जगदिश प्रसाद भट्ट यू२३ पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघले उनलाई यू २३ सम्हाल्ने जिम्मेवारी दिएको छ । भट्टको प्रशिक्षणमा नेपालले बंगलादेशको ढाकामा पुसमा आयोजना हुने पहिलो काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप चुनौती पेश गर्नेछ । काभा यू२३ च्याम्पियनसिप ढाकामा […]

कटुवाल राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– डेढ महिनाको अन्तरमा हुन लागेको राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पाकिस्तानविरुद्ध कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मंगलबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ । […]

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ । पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहनुभएका प्रभाकरलाई आज मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खल्नुभएको छ । …

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्रिकेट क्यानडाले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सामाजिक संजालमार्फत दिएको छ । दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । […]

मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले केसीलाई टेक्निकल कमिटिको सिफारिसमा टिमको जिम्मेवारी दिएको रातोपाटीलाई जानकारी दिए । प्रशिक्षक मेघराजले मंगलबारबाट जिम्मेवारी सम्हाल्नेछन् । एएफसी यू–२० एसियन छनोटमा नेपाल समूह ‘बी’

म्याकडोनाल्ड अस्ट्रेलियाका प्रशिक्षक नियुक्त

क्रिकेट अस्ट्रेलियाले एन्ड्य्रु म्याकडोनाल्डलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जस्टिन ल्याङ्गरले २ महिनाअघि अप्रत्याशित रूपमा अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।...

दव्रिड भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक

एजेन्सी – भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान राहुल द्रविड नियुक्त भएका छन् । युएईमा जारी टि२० विश्वकपसँगै मुख्य प्रशिक्षक रवि शास्त्रीको अवधि सकिँदै छ । जसको कारण भारतले द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नोभेम्बर १७ देखि घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन टि२० आई सिरिजसँगै दव्रिडले भारतीय टोली सम्हाल्नेछन् […]

कोन्टे टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे प्रिमियर लिग फर्केका छन् । टोटेनहमले उनलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेसँगै उनी प्रिमियर लिग फर्कने पक्का भएको हो । नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोली पल्ट मंगलबार टोटेनहमले चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । ५२ वर्षे प्रशिक्षकले यसअघि इन्टर मिलानको नेतृत्व […]