कटुवाल राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– डेढ महिनाको अन्तरमा हुन लागेको राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पाकिस्तानविरुद्ध कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मंगलबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ । […]

सम्बन्धित सामग्री

जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त

५ भदौ, काठमाडौं । बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । जर्मनीको फुटबल संघले ३६ वर्षीय उनलाई जुलाई २०२४ सम्मका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । उनले जर्मनी जापानसँगको मैत्रीपूर्ण खेलमा ४-१ ले पराजित भएपछि बर्खास्द भएका हान्सी फ्लिकको स्थान लिएका हुन् । जर्मनीको फुटबल संघका […]

राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षक बने इटलीका एनेस

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले लामो समयपछि नयाँ प्रशिक्षक पाएको छ। एन्फाले इटलीका भेन रेन्जो अल्बर्टो एनेसलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत भदौमा राजीनामा दिएपछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले काम गर्नेछन् । एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन मागेपछि १६८ जनाले आवेदन पेश गरेका थिए।

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका अल्बेर्टाे नियुक्त

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनेसलाई नियुक्त गरेको छ ।कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो । आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तरवार्ताका लागि भौतिकरूपमै उपस्थित भएका एकमात्र मुख्य प्रशिक्षक एनेसलाई नियुक्त गरेको एन्फाले जनाएको छ ।नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक हुनुहुन्थ्यो ।

नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका अल्बर्टो एनिस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भिन्सेन्‍जो अल्बर्टो एनिस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले इटलीका एनिसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनिस यसअघि बेलिजको […]

मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – पोर्चुगलले बेल्जियमका पूर्व प्रशिक्षक रोबर्टाे मार्टिनेजलाई आफ्नो टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोर्चुगल फुटबल फेडेरेसनले मार्टिनेजलाई ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । बेल्जियमले गत महिना सकिएको फिफा विश्वकप कतार २०२२ मा राम्रो प्रदशएन गर्न नसकेपनि टोलीका प्रशिक्षक रहेका मार्टिनेजले अर्काे ठुलो टोली सम्हाल्ने अवसर पाएका हुन् । […]

नेपाली फुटबल टिममा कार्यवाहक मुख्य प्रशिक्षक हुमागाई नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाई नेपाल आइपुगेका छन्।अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई अखिल नेपाल फुटबल संघ एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि नेपाल आएका हुन्। उनलाई आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले स्वागत गरे।बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो। हुमागाईले सेप्टेम्बर २७ मा काठमाडौंमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मे

प्रदिप हुमागाईं राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक

२६ साउन, काठमाडौं । प्रदिप हुमागाईं राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले आगामी असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षक तय गरेको एन्फाका एक सदस्यले जानकारी दिए । नेपालले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ […]

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त नियुक्त गरेको छ । एन्फाले प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । अनुभवी प्रशिक्षक थापाले गत संस्करणको ‘ए’ डिभिजन […]

मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले केसीलाई टेक्निकल कमिटिको सिफारिसमा टिमको जिम्मेवारी दिएको रातोपाटीलाई जानकारी दिए । प्रशिक्षक मेघराजले मंगलबारबाट जिम्मेवारी सम्हाल्नेछन् । एएफसी यू–२० एसियन छनोटमा नेपाल समूह ‘बी’

न्यौपाने पोखरा थन्डर्सको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– नवीन न्यौपाने नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पोखराले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । त्यस्तै मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठलाई पोखराले मार्की खेलाडीका रुपमा लिएको छ । त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक न्यौपाने गत वर्ष […]