दव्रिड भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक

एजेन्सी – भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान राहुल द्रविड नियुक्त भएका छन् । युएईमा जारी टि२० विश्वकपसँगै मुख्य प्रशिक्षक रवि शास्त्रीको अवधि सकिँदै छ । जसको कारण भारतले द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नोभेम्बर १७ देखि घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन टि२० आई सिरिजसँगै दव्रिडले भारतीय टोली सम्हाल्नेछन् […]

सम्बन्धित सामग्री

नेपालको मुख्य प्रशिक्षक बन्न देभ ह्वाटमोरको आवेदन

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न पुन: आवेदन दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो साता नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला माग गरेको थियो । त्यसमा अघिल्लो वर्ष नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक छाडेर भारतीय रणजी ट्रफी बरोडा हेर्न गएका देव ह्वाटमोरले पनि आवेदन […]

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं : विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया भ्रमण सकेर उतैबाट भारततर्फ लागेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ।तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पद छाडेपछि यसै वर्ष साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए। उनको प्र

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले पद छाड्ने

काठमाडौं : विश्वकप लिग-२ अन्तर्गत नामिबिया सिरिजमा नेपाली क्रिकेट टोलीले गतिलो प्रदर्शन नगरेपछि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने आँकलन गरिएको छ।प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग-२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने क्यानसम्बद्ध स्रोतले बताएको छ।विश्वकप लिग-२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे न

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ । पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहनुभएका प्रभाकरलाई आज मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खल्नुभएको छ । …

भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं : नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको छ।क्यानले आज (सोमबार) प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो। केहीबेरअघि क्यानले सामाजिक सञ्जाल फेसबुकमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको उल्लेख गरेको छ।भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्।उनी अफगानिस्तान क्रिकेट टोलीको प्रश

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति कहिले ?

काठमाण्डाै – दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्याैल नै छ । खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थीरता देखिन थालेको छ । प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि शुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ । राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक ने...

क्रिकेट प्रशिक्षक पुवुदुको राजीनामा

दोस्रो पटक नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।स्कटल्याण्ड भ्रमणअघि नै नेपाल क्रिकेट संघ (क्यान) मा राजीनामा बुझाएका प्रशिक्षक दाशानायकेले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदुबाट नेपाली क्रिकेट टोलीले […]

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]

क्रिकेट प्रशिक्षक वाटमोरले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक वाटमोरबाट एक्कासी आएको राजीनामाबाट अचम्भीत भएको जनाएको छ।राष्ट्रिय टोलीसँग यतिखेर ओमानमा रहेका अष्ट्रेलियाली नागरिक वाटमोरले इमेलमार्फत् राजीनामा पठाएको क्यानले जनाएको छ। यसै वर्षको सुरुमा उनले एक वर्षका लागि नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने सम्झौता क्यानसँग गरेका थिए।संघका अध्यक्ष चतुरबहादुर चन्दले वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेव