मुगु- नेपालको पर्यटको मुटु मानिएको मुगुको रारा तालको काखमा रहेको छायाँनाथ रारा नगरपालिका भित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य वस्तुबाट निमार्ण गरिएका फलमालाका सामग्रीहरु प्रयोगमा निषेध गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रमका साथैं नजिकिँदै गरेको नेपालीहरुको महान पर्व वडादशैं, तिहार, छठ लगायत अन्य चाडपर्वमा बाहिर जिल्लाबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका […]
दोलखा : दोलखाको तामाकोशी गाउँपालिकाले कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने भएको छ।गाउँपालिकाले औपचारिक कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रोणप्रताप केसीले जानकारी दिए। उनका अनुसार पालिकामा हुने कार्यक्रममा खादा र ब्याच प्रयोग गर्दा अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै खर्च कम गर्न पालिकाले यस्तो निर्णय गरेको हो।स्थानीय स्तरमा उत्पादन हुने पुष्पको माला भने प्रयोग गर्ने केसीले बताए। पालिकाले यसअघि नै पालिका तथा मातहतका अन्य निकाय वा संघसंस्थालाई औपचारिक कार्यक
खादाको प्रयोग तिव्बत, नेपाल, भुटान, भारत र मंगोलियामा व्यापक रूपमा भइरहेको देखिन्छ भने विश्वका अन्य विभिन्न देशका बौद्धहरूले पनि उस्तै प्रकारले बौद्ध खादा प्रयोग गर्दै आइरहेका छन्। खादा विभिन्न रङ अनि प्रकारका देखिन्छन्। त्यसमा पनि सबैभन्दा धेरै प्रयोगमा ...
तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाइएको हो । विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मानलगायतका कार्यमा समेत खादा प्रयोग नगर्न भनिएको हो । खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायमा […]
तनहुँ– तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाइएको हो । विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मानलगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगर शिक्षा अधिकारी धुर्वराज पौडेलले जानकारी दिए । खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने […]
सौराह – नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सकिएर गणनाको प्रक्रिया सुरु हुँदा फुलमाला तथा खादा व्यापारीहरु तयारी अवस्थामा बसेका छन् । महाधिवेशन स्थल बाहिर व्यापारीहरुले फुलमाला तथा खादाको व्यापारका लागि बसेका छन् । उनीहरुले सयपत्रीसहितका फूलका माला तथा विभिन्न रंगका खादा बेच्न राखेका हुन् । देश सञ्चारकी फोटो पत्रकार बर्षा […]
८ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए । ‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने । अनुत्पादक र अनावश्यक […]
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यक्रमहरूमा स्वागतस्वरूप माला र खादा लगाइदिने तथा फूल दिने काम नगर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संक्रमणको जोखिमकै बीचमा...