खादा र प्लाष्टिकका फुलमाला प्रयोगमा रोक

मुगु- नेपालको पर्यटको मुटु मानिएको मुगुको रारा तालको काखमा रहेको छायाँनाथ रारा नगरपालिका भित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य वस्तुबाट निमार्ण गरिएका फलमालाका सामग्रीहरु प्रयोगमा निषेध गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रमका साथैं नजिकिँदै गरेको नेपालीहरुको महान पर्व वडादशैं, तिहार, छठ लगायत अन्य चाडपर्वमा बाहिर जिल्लाबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका […]

सम्बन्धित सामग्री

साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध

भोजपुर – भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै बाहिरबाट आउने सामग्रीको प्रयोग घटाउने उद्देश्यले यो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

तामाकोशी गापाका कार्यक्रममा खादा र ब्याच प्रयोगमा रोक

दोलखा : दोलखाको तामाकोशी गाउँपालिकाले कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने भएको छ।गाउँपालिकाले औपचारिक कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रोणप्रताप केसीले जानकारी दिए। उनका अनुसार पालिकामा हुने कार्यक्रममा खादा र ब्याच प्रयोग गर्दा अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै खर्च कम गर्न पालिकाले यस्तो निर्णय गरेको हो।स्थानीय स्तरमा उत्पादन हुने पुष्पको माला भने प्रयोग गर्ने केसीले बताए। पालिकाले यसअघि नै पालिका तथा मातहतका अन्य निकाय वा संघसंस्थालाई औपचारिक कार्यक

मर्स्याङ्दी गाउँपालिकामा खादा प्रयोगमा रोक

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। असोज ३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने...

विद्यालयमा प्लास्टिकका फूल, खादा, कोल्ड ड्रिंङ्क्स र जंक फुड प्रयोगमा रोक

दाङ : राप्ती गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा प्लास्टिकका फूल, खादा तथा जंक फुड प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।गाउँपालिकाको शिक्षा शाखाले मंगलबार गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।गत असार १९ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा प्लास्टिक फूल र खादा तथा कोल्ड ड्रिङ्कस, जंक फ

सार्वजनिक कार्यक्रममा खादा र माला प्रयोगमा रोक !

१७ असोज, पोखरा । प्रमुख अथिति, अतिथि ढिला गरी कार्यक्रममा पुग्ने । जति नै ढिला भए पनि गला नै छोपिने गरी माला, खादाले स्वागत । त्यसपछि पनि लम्बेतान आसन ग्रहण र भाषणको श्रृंखला । सरकारी …

प्लाष्टिकका झोला र खादा प्रयोगमा रोक

मुसिकोट नगरपालिकाले नगरभित्र प्लाष्टिकका झोला र खादा प्रयोगमा रोक लगाएको छ ।