जंगली च्याउ खाएर मकवानपुरको भीमफेदी गाउँपालिका-६ उर्लाघारीका एकै परिवारका ७ जना बिरामी भएका छन् । च्याउ खाएर बिरामी पर्नेहरूमा ६५ वर्षीया मगंली माया स्याङ्तान, ३२ वर्षीया छोरा बुद्धिबहादुर स्याङ्तान, ३० वर्षीया पत्नी पासाङ माया स्याङ्तान, ७ वर्षीय छोरा लासाङ स्याङ्तान, १९ वर्षीया लक्ष्मीमाया स्याङ्तान, पार्वती स्याङ्तान र आरती स्याङ्तान छन् ।
३ कात्तिक, जनकपुृरधाम । धनुषाबाट १० जना सडक मानवको उद्धार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाबाट ७ जना र मिथिला नगरपालिकाबाट ३ जनाको उद्धार गरिएको समाजसेवी प्रकाश थारुले जानकारी दिए । बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका मानवहरुको उद्धार गरि जनकपुर मानव […]
एजेन्सी । बेलायतमा ७ जना नवजात शिशुको हत्या र अन्य ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहर भएकी छन् । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी र समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप लगाइएको थियो । म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र […]
सोलुखुम्बु – सोलखुम्बुमा विषालु च्याउन खाँदा सात जना बिरामी परेका छन् । मंगलबार जंगलबाट ल्याइएको विषालु च्याउ कपाएर खाँदा सोलुदुधकुण्ड नगरपालिका –११ बेलिडाँडा ७ जना विरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार विरामी पर्नेमा वर्ष ४६ का स्थानीय राम बहादुर मगर, वर्ष ४५ की कुमार मगर, वर्ष २२ की सुनिता मगर, वर्ष ३२ […]
तनहुँ – तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिए । उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका […]
काठमाडौं।नेपालमा पनि ‘मंकीपक्स’का शंकास्पद बिरामी भेटिएको छ।अमेरिकाको एसपीपीमा नेपाल संलग्न नभएको गृहमन्त्री बालकृष्ण खाणको भनाई।नेप्से परिसूचक आज १२.५७ अंकले बढेको छ।चितवनमा बाघ धपाउन ५ राउन्ड हवाईफायर चलाइएको छ र ५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।
सोमबार दिउँसो गुल्मी अस्पतालमा एक्कासी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारु छड्के जाँचका लागि आइपुगेपछि अस्पतालका चिकित्सकदेखि विकास समितिका पदाधिकारीहरु अक्क न बक्क परे ।मन्त्री चौधरीले अस्पताल निरीक्षणपछि ‘ब्रिफिङ’ सुने । दैनिक बिरामीको संख्या साढे दुई सयको हाराहारीमा हुने गरे पनि सोमबार ४५० जना बिरामी आएका थिए । ७ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा जम्मा एक जना चिकित्सकमात्र कार्यरत थिए ।तर पनि मन्त्री थारुले जनशक्तिको चरम अभावका बाबजुद अन्य जिल्ला अस्पतालक
धनगढी– कञ्चनपुरमा बिरामी भएकी एक महिलाको झारफुकका क्रममा मृत्यु भएको छ। बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा महिलाको मृत्यु भएको हो। महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ। धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार ४३ वर्षीया रञ्जुला साउँदको शुक्रबार राति झारफुकका क्रममा उनकै जेठानीको घरमा […]
सल्यान : सल्यानमा ३८ जना एचआइभी एड्स संक्रमित रहेको पाइएको छ।एचआइभी एड्स सम्बन्धी काम गर्दै आइरहेको संस्था शारदा प्लसका अनुसार जिल्लामा हाल ३८ जना संक्रमित देखिएका हुन्।प्लसका अनुसार जिल्लामा २१ जना पुरुष र १७ जना महिला एड्सका बिरामी छन्। तीमध्ये पनि ७ जना बालबालिका छन्।७ बालबालिकामध्ये २ जना आफ्नै आमाबुवासँग रहेका र ५ जना काठमाडौंस्थित बेबी केयर होममा रहेको शारदा प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए।संक्रमितमध्ये २६ जनाले जिल्लाबाट एआरटी सेवा लिइरहेका छन् भने १२ जनाले जिल्ला बाहिरब