१८ असार, पोखरा । गण्डकी खेलकुद परिषद्ले प्रदेशमा हुने खेल प्रतियोगिता तथा कार्यक्रममा खादा, दोसल्लाको प्रयोग निरुत्साहन गर्ने भएको छ । परिषद्ले सोमबार प्रदेशभरका जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै खेल प्रतियोगिता तथा कार्यक्रममा खादा, दोसल्ला प्रयोग कम गर्न निर्देशन दिएको हो । परिषद्का सदस्य सचिव श्रीधर शर्माले परिषद्को शनिबार खेलकुदमन्त्री सुशिला सिम्खडाको अध्यक्षतामा बसेको […]