यातायात भाडा समायोजन गर्न माग

काठमाडौं- सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो । सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा […]

सम्बन्धित सामग्री

भाडा समायोजन नहुँदा ठगिदै गोरखाका यात्रु

२० पुस, गोरखा । विगत केही बर्षयता जिल्लाको अस्थायी रुटमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजन हुन सकेको छैन । भाडा समायोजन नहुँदा दिनहूँ यात्रुहरु ठगिदै आएका छन् । गण्डकी प्रदेश सरकारले २०७८ फागुन १ गतेबाट लागू हुने गरी प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक तथा भाडाका सवारी साधनको भाडा समायोजन गरिसकेको छ । प्रदेशले कायम गरेको […]

भाडा समायोजन नगरिए एकतर्फी बढाउने व्यवसायीको चेतावनी

यातायत व्यवसायीले चैत ७ सम्म सरकारले यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन्। पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म...

भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने व्यवसायीकाे चेतावनी

यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोजन भएको भाडा अहिले १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समायोजन आजको आवश्यकता भ

भाडा समायोजन नगरे आन्दोलनको घोषणा

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी १ चैत्रबाट आन्दोलनमा जाने घोषणा गरेको हो ।महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले वृद्धि गर्न […]

पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । व्यवसायीहरूले पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने खर्च समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र ढुवानी खर्च बढेकोभन्दै खर्च समायोजन गर्न माग गरेका हुन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्यास उद्योग सङ्घले ढुवानी भाडा समायोजन गर्न माग गरेका हुन् । उनीहरूले १५ दिन […]

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

काठमाडौँ, २२ माघ: यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् ।नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले शुक्रबार राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको भाडा समायोजन अधिकार […]

आयल निगम र ढुवानी व्यवसायीबीच तीन बुँदे सहमति, भाडा समायोजन गरिने

निगम र महासंघबीच बिहीबार सूत्रको आधारमा भाडा समायोजन गर्ने लगायतका विषयमा सहमति भएको हो ।

भाडा समायोजन गर्ने सहमतिसँगै पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

१० भदौ, काठमाडौं । प्राविधिक प्रतिवेदनको आधारमा पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच समझदारी भएको छ । नेपाल आयाल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच बिहीबार भएको वार्तामा सहमित भएसँगै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । लामो समयदेखि ढुवानी भाडा नबढेको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि देशका […]

यातायात भाडा समायोजन : बागमती प्रदेश भन्छ– नियमावली छैन

बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ ।  लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको माग गरिरहेका छन् ।  प्रदेश सरकारले तत्काल समायोजनमा केही गर्न नसकिने जनाएको हो । नियमावली बनेपछि मात्रै भाडासम्बन्धी काम गर्न सकिने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिए ।सङ्घीय सरकारले नयाँ यातायातसम्बन्धी ऐन ल्याउन सकेको छैन भने प्

वैज्ञानिक भाडा समायोजन प्रतिवेदन थन्कियो

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले विभागले वैज्ञानिक भाडा सामायोजन प्रतिवेदन मन्त्रालयमा पेस गरे पनि मन्त्रालयले दराजमा थन्क्याएको बताए । ‘२०६९ सालदेखि सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडा समायोजन भएको छैन ।...