काठमाडौँ । व्यवसायीहरूले पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने खर्च समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र ढुवानी खर्च बढेकोभन्दै खर्च समायोजन गर्न माग गरेका हुन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्यास उद्योग सङ्घले ढुवानी भाडा समायोजन गर्न माग गरेका हुन् । उनीहरूले १५ दिन […]