नेपाल एयरलाइन्समा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

९ असार, काठमाडौं । नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रबन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी जिम्मेवारी तोकिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

सम्बन्धित सामग्री

केयूकेएलमा मनपरी सरुवा भएको भन्दै कर्मचारी विरोधमा

२५ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत नियक्ति प्रक्रिया सुरु गर्ने निर्णय लगत्तै ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको छ । अस्थायी जिम्मेवारी तोकिएका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले गरेको सरुवाको निर्णय विरुद्ध कर्मचारीले आन्दोलनको चेतावनी दिएका छन् । संस्थाको आधिकारिक ट्रेड यनियनले कम्पनीको संस्थागत तथा नीतिगत सुधार र कर्मचारीको […]

लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु

दाङ । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हालेका छन्

लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु

बुटवल– लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हालेका छन् । उनलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी दिएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको […]

‘अस्थायी मन्त्री हुँ, तर राष्ट्रलाई सक्दाे उठाउँछु'

काठमाडाैं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि सो पदमा बसुञ्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन्। नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्‍याउने आश्वासन समेत दिए। स

सम्बन्धित क्षेत्र उत्साहित हुने गरी  काम गर्छु : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन् । मन्त्री कुँवरले मन्त्रीको रूपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन् ।राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले भने, ‘मैले पनि मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी पाएको छु । मैले आफ्नो म

नेपाल एयरलाइन्समा अस्थायी महाप्रवन्धकको जिम्मेवारी ज्वारचनलाई

काठमाडौँ। नेपाल एयरलाइन्सको अस्थायी महाप्रवन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई दिइएको छ। नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले ज्वारचनलाई जिम्मेवारी दिइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई अस्थायी महाप्रवन्धनको जिम्मेवारी तोकिएको हो।

नेपाल एयरलाइन्सको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनले पाए

काठमाडौं, ९ असार । नेपाल एयरलाइन्सले महाप्रवन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई दिएको छ । कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुवै पद खाली रहेको अवस्थामा महाप्रवन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई दिएको हो । युवराज अधिकारीलाई निलम्बन गरेसँग रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषदले नै ज्वारलाई अस्थायी महाप्रवन्धक नियुक्त गरेको जनाइएको छ । उनी पदमा रहँदा विमानका चालक समेत […]

‘पाँच दलीय गठबन्धन अस्थायी सहकार्य हो’

माओवादी केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले माओवादीका तर्फबाट कानुन तथा न्याय र स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हाले। माओवादी सशस्त्र विद्रोहको सुरुवातीदेखि नै संघर्ष गर्दै आएका गुरुङ माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै अन्तरिम संसद् र माओवादी सहभागी भएको पहिलो सरकारमा सहभागी भए। सत्तारुढ गठबन्धनले रामचन्द्र पौडेल नेतृत्वमा बनाएको निर्वाचन तयारी तथा अनुगमन समीतिमा माओवादीको […]

सुरक्षा परिषदको अध्यक्षको रुपमा भारतको जिम्मेवारी र चूनौती

विपिन देवः भारत सुरक्षा परिषद्को अध्यक्षता अगस्त १ गतेदेखि गर्दैछ । सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा भारत आठौं पटक निर्वाचित भएको छ । यस पटकको चूनावमा १९२ मुलुकहरू मध्ये १८४ मुलुकहरू भारतका पक्षमा मतदान गरेका थिए । सुरक्षा परिषदको अध्यक्षताको अवसर सन् २०११ र सन् २०१२ मा पनि भारतले प्राप्त गरेको थियो । एकातर्फ भारत […]