विपिन देवः भारत सुरक्षा परिषद्को अध्यक्षता अगस्त १ गतेदेखि गर्दैछ । सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा भारत आठौं पटक निर्वाचित भएको छ । यस पटकको चूनावमा १९२ मुलुकहरू मध्ये १८४ मुलुकहरू भारतका पक्षमा मतदान गरेका थिए । सुरक्षा परिषदको अध्यक्षताको अवसर सन् २०११ र सन् २०१२ मा पनि भारतले प्राप्त गरेको थियो । एकातर्फ भारत […]