२५ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत नियक्ति प्रक्रिया सुरु गर्ने निर्णय लगत्तै ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको छ । अस्थायी जिम्मेवारी तोकिएका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले गरेको सरुवाको निर्णय विरुद्ध कर्मचारीले आन्दोलनको चेतावनी दिएका छन् । संस्थाको आधिकारिक ट्रेड यनियनले कम्पनीको संस्थागत तथा नीतिगत सुधार र कर्मचारीको […]