कमरेड महासचिव ! ‘बहुदलीय जनवाद’ कहिलेदेखि ‘दुईदलीय जनवाद’ भयो ?
गगन थापा र विश्वप्रकाशले कांग्रेसलाई भोट माग्नु सजिलै बुझिने कुरा हो । शंकर पोखरेलले कांग्रेसलाई भोट मागिदिनु त्यति सजिलै बुझिने कुरा हैन । आधा भोट कांग्रेसलाई मागिदिनु, ५० प्रतिशत मन कांग्रेसी बनाउनु हैन र ?
काठमाडौं, ८ जेठ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड नभएको भए देशमा जनयुद्ध सम्भव हुने थिएन भन्ने दाबी गरेका छन् । हिजो (आइतबार) काठमाडौंमा आयोजित १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि प्रचण्डलाई माओवादीजस्तो भएर काम गर्न सुझाव दिए । […]
नेकपाका नेता तथा महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ को मृत्युको एक वर्षपछि सो पार्टीले छानबिन समिति बनाएको छ । सो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकको निर्णयअनुसार चन्दको मृत्युको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको उल्लेख छ । ‘कमरेड वीरजंगको मृत्युबारे पार्टीमा विभिन्न सुझाव र मागहरु आएकाले सत्य तथ्य पत्ता लगाइ के भन्ने सन्दर्भमा पार्टीमा निर्णय दिन स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण
आदरणीय महासचिव कमरेड विप्लव पार्टीको पछिल्लो अवस्थाले गम्भीर बनाएपछि केही सुझाव दिन जरुरी ठानेँ । पार्टी यतिबेला इतिहासकै गम्भीर र सङ्कटपूर्ण मोडमा आइपुगेको छ । रक्तरञ्जित इतिहास बोकेको पार्टी सङ्कटमा पुग्नुले आज सहिद परिवार, घाइते र सबै क्रान्तिकारी, देशभक्त, मुक्तिकामीहरुलाई चिन्तित बनाएको छ । यसतर्फ थप गम्भीर बन्नैपर्छ ।यो पार्टी सबै नेता, कार्यकर्ता, शुभेच्छुक र आम श्रमिक वर्गको सामूहिक एवं सङ्घर्षपूर्ण मेहनतको उपज हो । प्रतिक्रान्तिले पैदा गरेको भयानक निराशाको तुवाँलो चिर्दै र पाइला पा
काठमाडौं : नायिका करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गरेकी छिन्। मंगलबार एक कार्यक्रमकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताले उनलाई अवीर तथा माला लगाइदिएका थिए। रातो सारीमा सजिएकी करिश्मा यस अघि डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा पनि आबद्ध रहेकी थिइन्। आफ्नो पक्षबाट मुलुकका लागि केही योगदान गरेको स्मरण गर्दै नायिका मानन्
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् । उनलाई आज (शुक्रबार) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव कमरेड शेरबहादुर तामाङलगायतले स्वागत गरेका थिए । एमालेको हालै बसको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो । यसअघि शेरबहादुर तामाङ कार्यालय सचिव थिए ।
न्युज अफ नेपाल , काठमाडौं । नेकपा (एमाले) का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड’ भनेर आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल […]
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपचारका लागि दिल्ली उड्नु अघि पार्टी महासचिव इश्वर पोखरेललाई पार्टी मिलाउन अग्रह गरेका छन् । नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाललाई बुधवार थप उपचारका लागि दिल्ली उड्नु अघि पोखरेलले भेटेका थिए । भेटमा खनालले यस्तो आग्रह गरेका हुन्। जवाफमा पोखरेलले उपचार गराएर निको भएर आएपछि छलफल गर्ने बताए। […]
काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले महासचिव ईश्वर पोखरेललाई पार्टी मिलाउन आग्रह गरेका छन्। स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका पोखरेलसँगको भेटमा नेता खनालले यस्तो आग्रह गरेका पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।‘भेटमा नेता खनालले महासचिव पोखरेललाई तपाईंले पार्टी मिलाउनुस् कमरेड! भनेर आग्रह गर्नुभयो,’ पाण्डेले भने, ‘शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले तपाईं छिट्टै निको भएर आउनुस्, अनि सल्लाह गरौँ भन्नुभयो।&rs
काठमाडौं : नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जली !२०७८ जेठ ३ गते २८ औं मदन–आश्रित स्मृति दिवस ! नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २८