भारत जानुअघि झलनाथले ईश्वरलाई भने, ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड

न्युज अफ नेपाल , काठमाडौं । नेकपा (एमाले) का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड’ भनेर आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल […]

सम्बन्धित सामग्री

भारत भ्रमणबारे स्थायी समितिलाई प्रचण्डको ब्रिफिङ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका स्थायी समिति सदस्यहरुलाई आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको  स्थायी समितिको बैठक अध्यक्ष कमरेड प्रचण्डले भोलिदेखि हुन गइरहेको भारतको तीन दिने भ्रमणको तयारी बारे जानकारी दिएका हुन् । करिब २ महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले आफूलाई भेटेर भारतको तर्फबाट उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएको प्रचण्डको भनाइ थियो । भेटको अवसरमा प्रचण्डले

गोकुल बाँस्कोटाको अपिल : कमरेड झलनाथ खनालको शान्तिपूर्वक उपचार हुन देऊ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको शान्तिपूर्वक उपचार हुन दिन अपिल गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले यतिबेला खनाललाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिनुपर्ने बताए ।नेता खनाल बुधवार उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । नेता खनालले भारत जा...

रघुजी पन्तको आरोप : ओली भारतको इसारामा चले

सिन्धुली : नेकपा एमाले नेपाल–खनाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली भारतको डिजाइनमा चलेको आरोप लगाएका छन्।शनिबार सिन्धुलीमाढीमा माधव नेपाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा नेता पन्तले यस्तो आरोप लगाएका हुन्।भारतको चलखेलका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको दाबीसमेत पन्तले गरे। ‘कमरेड केपी शर्मा ओली अहिले पूरै भारतको इसारामा चलेका छन्। भारत तथा अमेरिकालगायत प्रतिक्रियावादी शक्तिको पहिल

प्रचण्डको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट भएको छैन – प्रवक्ता श्रेष्ठ

नेकपाको प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको दाबी गरेका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रचण्डको भारत भ्रमणमा कुनै भेटघाट नभएको बताएका हुन् । 'अध्यक्ष कमरेड प्रचण्डको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको हो,' उनले भने, 'कुनै राजनीतिक भेटघाट छैन ।' आज बसेको सचिवालय बैठकले संसद...

सङ्घर्षका सारथि कमरेड शिला

“जति सक्छु, म देश, जनता र पार्टीको सेवामा लाग्छु, मलाई मन्त्री बन्नु छैन । उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले नै गर्दै हुनुहुन्छ नि,” शालीन, सरल र स्पष्ट स्वभावकी धनी सीता दाहालले झन्डै दशकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान दिल्लीमा ‘पार्टी अध्यक्षकै श्रीमती हुनुहुन्छ, सँगै जनयुद्ध लड्नुभयो, अब त तपाईंलाई पनि मन्त्री बन्न मन होला नि ?’ भन्ने प्रश्नमा यही जवाफ दिनुभयो ।