१० युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान

काठमाडौं : सरकारले १० युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४ बाट सम्मान गरेको छ। अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शनिबार युवा तथा खेलकुद मन्त्रालयले विभिन्न विधाबाट छानिएका १० युवालाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४' प्रदान गरेको हो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदले विभिन्न स्थानमा बस...

सम्बन्धित सामग्री

चार पत्रकारसहित १४ जना सम्मानित

काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ। राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन्। राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेमा कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तिकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन पर्वद्र्धन र समाज सेवातर्फ […]

युथ पालियामेन्टका अध्यक्ष अर्याललाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

काठमाडौं । ग्लोबल युथ पालियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको छ । लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्याललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यस बर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट नगद रू. १ लाखसहित सम्मान गरेको हो । युवाका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष १० जना युवालाई […]

रुकुम पश्चिमकी सिर्जनालाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान'

चार वर्षयता कर्णाली घुमेर २५ वर्षीया सिर्जनाले त्यहाँको भूगोल, जनजीवन, ल्याण्डस्केप विभिन्न माध्यमबाट देखाउँदै आएकी छन्

अमर विरहीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं : वरिष्ठ लोकदोहोरी गायक अमर विरही गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ। दोस्रो ‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७८’ मा गुरुङलाई सम्मान दिन लागिएको हो।अवार्ड राष्ट्रिय नाचघर जमलमा आइतबार आयोजना हुँदै छ। आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै अवार्डको तयारी पूरा भएको जनाएको छ।समारोहमा ‘दशक कलाकार सम्मान’ करण न्यौपाने, ‘युवा प्रतिभा सम्मान’ सनम कठायत, ‘पत्रकारिता पुरस्कार&r

राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट युवाहरू सम्मानित

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरेको हो ।  यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा उद्यमशीलता तर्फ सुर्खेतका हिमकुमारी उपाध्याय, समाजसेवा तर्फ गोर्खाका धिर्ज कुमार उपरकोटी, किर्तिमान […]

संरक्षणकर्मी डङ्गौरालाई प्रतिभा सम्मान

कैलालीका संरक्षणकर्मी हिरुलालल डङ्गौरा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित हुनुभएको छ । संरक्षणमा योगदान पुर्‍याएको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो ।

चराविद् डङ्गौरालाई राष्ट्रिय युवा प्रतिभा सम्मान

अढाई दशकदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ ।

को - को ले पाउँदैछन् राष्ट्रिय युवा प्रतिभा सम्मान ?

काठमाडौं - युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अर्थात यही साउन २७ गतेका दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो ।  मन्त्राल...