काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि ‘फूलथुङ्गे रानी’, ‘लजाएर एक्लै किन बसेकी मायालु’ र ‘फूलहरु मुस्काउँछन्’ जस्ता सुपरहिट गीतका सर्जक सुजन चापागाईं विवादमा तानिएका छन् । आफू विवादमा तानिएपछि उनले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण पनि दिएका छन् । सामाजिक सञ्जालमा भाइरल स्क्रिनसटमा उनले नाबालिग भन्ने जान्दा जान्दै पनि युवतीलाई […]
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते लोकतन्त्र र वामपन्थी आन्दोलनलाई नै सिध्याउने गरी प्रतिगामी षडयन्त्र भएको दाबी गरेका छन् । आइतबार राजधानीको राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले […]
१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई …
काठमाडौं– सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको हो । औषधि व्यवस्था विभागका अनुसार विभिन्न औषधि पसलमा गरिएको अनुगमनका क्रममा महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल तथा चाबहिल आसपास […]